Lite Nepal

सोमबार, साउन १९, २०७७

विराटनगर । प्रदेश १ सरकारले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ ।

श्रावण शुक्ल पूर्णिमा रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व परेकाले सोमबारसार्वजनिक बिदा दिएको प्रदेश १ सरकारले जनाएको छ ।

आज बिदा दिने आकस्मिक निर्णय नभई प्रदेश १ सरकारले यस अघि राजपत्रमानै उल्लेख गरेर बिदा दिने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा