Lite Nepal

आइतबार, जेठ २३, २०७८

ताप्लेजुङ । सुर्य पूर्वबाटनै उदाउनेमा दुईमत छैन । अहिले हामी सुर्योदयको दृष्य हेर्न इलामको श्री–अन्तु डाँडा सम्म पुग्ने गरेका छौ । तर, सुर्योदयको दृष्य पूर्वको पहिलो जिल्ला ताप्लेजुङबाटनै मज्जाले देखिन्छ ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा रहेको झुल्के डाँडाबाट विहानको पहिलो सुर्य उदाएको दृष्य देख्न सकिन्छ । तर, यो स्थानलाई अझै ओझेलमानै छ । यो स्थानलाई प्रचार गर्दै पर्यटक पुर्याउन सके पर्यटकिय क्षेत्र बन्छनै । यस स्थानका नागरिकको आर्थिक अवस्था पनि बढ्दै जानेछ । यस तर्फ सरोकारवालाले ध्यान दिनेकी ?

हेरौँ सञ्चारकर्मी सुवास आचार्यले आफ्नो लेन्समा कैद गरेका सुर्योदयको ताजा तस्विरहरु ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं