Lite Nepal

बिहिबार, जेठ २७, २०७८

विराटनगर । प्रदेश १ सहित चार वटै प्रदेशले आज आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् ।

प्रदेश १, प्रदेश २, बागमती र सुदुरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेका हुन् ।

प्रदेश १ सभामा आज दिउँसो ३ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै प्रदेश नम्बर २ सभामा दिउँसो २ बजे प्रदेश प्रमुख राजेश झा, बागमती प्रदेशसभामा दिउँसो साढे ३ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई र सुदुरपश्चिम प्रदेशसभामा दिउँसो ४ बजे प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयहरुले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं