Lite Nepal

बिहिबार, जेठ २७, २०७८

ताप्लेजुङ । जबरजस्ती करणी गरी गर्भपतन गराएको आरोपमा ताप्लेजुङ फुङ्लिङका दावा शेर्पा पक्राउ परेका छन् ।

ताप्लेजुङ फुङ्लिङ नगरपालिका ४ की १६ बर्षीय बालिकालाई जबरजस्ती करणी गरी बसेको गर्भ समेत जबरजस्ती पतन गराएको आरोप शेर्पालाई लागेको छ ।

उनलाई फुङ्लिङ नगरपालिका ९ सेवारो चोकमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा