Lite Nepal

आइतबार, जेठ ३०, २०७८

ताप्लेजुङ । ताप्लेजुङका थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यू भएको छ ।

मृत्यू हुनेमा फुङ्लिङ नगरपालिकाकी कृष्णमायाँ गुरुङ र आनन्द श्रेष्ठ रहेका छन् ।

गुरुङको काठमाडौं र श्रेष्ठको विराटनगरमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

दुबै जनालाई कोरोना पुष्टि भइ थप उपचारका लागि हेलिकोप्टरमार्फत् जिल्ला बाहिर लगिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा