Lite Nepal

सोमबार, जेठ ३१, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सुविधा सम्पन्न बीएण्डसी अस्पतालले असार १ गतेबाट नियमित रुपमा ओपीडी सेवा सुरु गर्ने भएको छ ।

कोरोना महामारीका कारण संक्रमण उच्च हुँदा लगाईएको निषेधाज्ञाले यस अघि ओपीडी सेवा नियमित नभएकोमा अब असार १ अर्थात मंगलबारबाट नियमित पूर्ववत अवस्थामानै सञ्चालन हुने अस्पतालले जनाएको छ ।

सोमबार अस्पतालका जनसम्पर्क व्यवस्थापक प्रमिश गिरीले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं