Lite Nepal

मंगलबार, आषाढ ०८, २०७८

उदयपुर । उदयपुर रौतामाई गाउँपालिका १ टाट्नेमा ट्याक्टरबाट लडेर सहचालकको मृत्यू भएको छ ।

मृत्यू हुनेमा रौतामाई ७ का ३२ बर्षीय तुल बहादुर केप्छाकी मगर रहेका छन् ।

हिजो दिउँसो १ बजे नेपाल टेलिकमको चित्रे टावरको सामान लिएर जाँदै गरेको स १ त ६८५८ नम्बरको ट्याक्टरबाट लडेर मगर घाईते भएका थिए ।

उनको बेलुका पौने ५ बजे जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालक रौतामाई ७ का २५ बर्षीय चेतु दमाई र ट्याक्टर जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं