Lite Nepal

मंगलबार, आषाढ ०८, २०७८

काठमाडौं । यातायात व्यवस्था कार्यालय भोलिदेखि खुल्ने भएको छ । कोरोना संक्रमण तथा जोखिम न्यूनीकरणका लागि भन्दै बन्द भएको कार्यालय भोलीबाट खुल्ने भएको हो ।

काठमाडौँ उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञालाई संसोधन गरेर निरन्तरता गर्ने निर्णय सँगै यातायात व्यवस्था कार्यालय खुल्न लागेको हो ।

कार्यालय खुलेसँगै भोलिदेखि चालक अनुमतिपत्रको नवीकरण र प्रतिलिपी, राजस्व संकलन तथा स्मार्ट लाइसेन्ससम्बन्धि काम सुचारु हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा