Lite Nepal

शनिबार, आषाढ १९, २०७८

खोटाङ । निरन्तरको वर्षाका कारण खोटाङमा पुरानो घर घत्कदा एक बालकको मृत्यू भएको छ । दुई जना घाईते भएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका ८ नमुनाभञ्ज्याङका मन कुमार सार्कीको खाली रहेको पुरानो घर भत्किदा घर भित्र खेलिरहेका ३ जना बालकहरु मध्ये १ जनाको मृत्यु भएको हो ।

शुक्रबार विहान ११ घर भत्किदा सोही स्थानका १४ बर्षीय राज कुमार सार्कीको घरले पुरेर मृत्यु भएको छ ।

सोही स्थानका १० बर्षीय मिलन सार्की र १० बर्षीय लुने सार्की सामान्य घाईते भएका छन् । घाईतेहरुको सामान्य उपचार पश्चात घर फिर्ता भईसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं