Lite Nepal

सोमबार, आषाढ २१, २०७८

फिदिम । पाँचथरको फिदिमनगरपालिका २ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको छ । उपचारका लागि बिराटनगर लैजाँदै गर्दा इलामको माइखोला पुगेपछि उनको निधन भएको हो ।

आसार ६ गते पीसीआर रिपोर्टमा उनलाई कोरोना संक्रमण देखिएको थियो । होमआइसोलेसनमा रहेका उनको स्वास्थ्यमा सुधार नआएपछि असार ९ गते पाँचथर अस्पतालस्थित अस्थायी कोभीड अस्पतानमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा जटिल समस्या आएपछि थप उपचारका लागि बिराटनगरतर्फ लैजादै गर्दा बाटोमै निधन भएको जिल्ला प्रशान पाँचथरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं