Lite Nepal

सोमबार, साउन १९, २०७७

विराटनगर । प्रदेश १ सरकारले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ ।

श्रावण शुक्ल पूर्णिमा रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व परेकाले सोमबारसार्वजनिक बिदा दिएको प्रदेश १ सरकारले जनाएको छ ।

आज बिदा दिने आकस्मिक निर्णय नभई प्रदेश १ सरकारले यस अघि राजपत्रमानै उल्लेख गरेर बिदा दिने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं