Lite Nepal

आइतबार, जेठ २३, २०७८

ताप्लेजुङ । सुर्य पूर्वबाटनै उदाउनेमा दुईमत छैन । अहिले हामी सुर्योदयको दृष्य हेर्न इलामको श्री–अन्तु डाँडा सम्म पुग्ने गरेका छौ । तर, सुर्योदयको दृष्य पूर्वको पहिलो जिल्ला ताप्लेजुङबाटनै मज्जाले देखिन्छ ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा रहेको झुल्के डाँडाबाट विहानको पहिलो सुर्य उदाएको दृष्य देख्न सकिन्छ । तर, यो स्थानलाई अझै ओझेलमानै छ । यो स्थानलाई प्रचार गर्दै पर्यटक पुर्याउन सके पर्यटकिय क्षेत्र बन्छनै । यस स्थानका नागरिकको आर्थिक अवस्था पनि बढ्दै जानेछ । यस तर्फ सरोकारवालाले ध्यान दिनेकी ?

हेरौँ सञ्चारकर्मी सुवास आचार्यले आफ्नो लेन्समा कैद गरेका सुर्योदयको ताजा तस्विरहरु ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा