Lite Nepal

सोमबार, जेठ २४, २०७८

काठमाडौं । नेपाल (एमाले)को नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ ।

आइतवार राति ओलीले सशर्त पार्टीलाई जेठ २ मा फर्काउने भन्दै २ पेजको वक्तव्य जारी गरेपछि त्यसबारे औपचारिक निर्णय गर्न आकस्मिक बैठक बोलाएको हो ।

बैठक भर्चुल हुने र ११ बजेपछि बस्ने जनाइएको छ । ओलीको प्रस्तावमाथि सो समूहमा मिश्रीत प्रतिक्रिया आएको छ । बैठकपछि साझा धारणा सार्वजनिक गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं