Lite Nepal

बिहिबार, साउन २२, २०७७

जनकपुरधाम । रामानन्द चाेकस्थित जलान काउन्टर अगाडि राखिएको शंकास्पद बस्तुभित्र कपडा फेला फरेकाे छ । नेपाली शेनाकाे डिस्पोज टाेलीले त्यस क्षेत्रलालाई शील गरेर सुरक्षित साथ डिस्पोज गरेको थियाे । उक्त शंकास्पद बस्तुभित्र कपडा फेला परेकाे नेपाली शेनाले जनाएकाे छ ।

रामानन्द चोकमा संकास्पद बस्तु फेला परेपछि स्थानीयमा त्रास फैलिएको थियाे । उनीहरूले बम हुन सक्ने आशंका गरेका थिए । शंकास्पद भनिएको वस्तु शुटकेश र झोला कसैले विर्सेर हिडे वा छोडेका प्रहरीले जनाएकाे छ । उक्त विषयमा धनुषा प्रहरी जाँचबुझ गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं