Lite Nepal

बिहिबार, जेठ २७, २०७८

विराटनगर । माईती नेपालले ईलाका प्रहरी कार्यालय रानीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

नागरिकको सुरक्षामा अग्रपंक्तिमा रहेर काम गर्ने प्रहरीलाई १ हजार थान मास्क र ५ लिटर सेनिटाईजर बितरण गरिएको माईती नेपाल विराटनगरका संयोजक बिनोद पोखलले जानकारी दिए ।

उनका अनुसार माईती नेपालले रानीमा रहेर नागरिकको सुरक्षामा ध्यान दिएकोमा प्रहरीलाई धन्यवाद दिएका थिए ।

अप्ठेरो अबस्थामा नागरिकको सेवामा चौबिसै घण्टा खटिएका प्रहरीलाई उनीहरुको स्वास्थ्य सुरक्षाको लागि स्वास्थ्य सामग्री उपलब्ध गराईएको पोखरेलले बताए ।

र्ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउतले सीमामा रहेर मानव ओसारपसारसँगै अप्ठेरोमा स्वास्थ्य सामाग्री बाँडेर सामाजीक रुपमा माईती नेपालले महत्वपुर्ण सेवा गर्दै आएको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं