Lite Nepal

बिहिबार, जेठ २७, २०७८

ताप्लेजुङ । जबरजस्ती करणी गरी गर्भपतन गराएको आरोपमा ताप्लेजुङ फुङ्लिङका दावा शेर्पा पक्राउ परेका छन् ।

ताप्लेजुङ फुङ्लिङ नगरपालिका ४ की १६ बर्षीय बालिकालाई जबरजस्ती करणी गरी बसेको गर्भ समेत जबरजस्ती पतन गराएको आरोप शेर्पालाई लागेको छ ।

उनलाई फुङ्लिङ नगरपालिका ९ सेवारो चोकमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं