Lite Nepal

आइतबार, जेठ ३०, २०७८

ताप्लेजुङ । ताप्लेजुङका थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यू भएको छ ।

मृत्यू हुनेमा फुङ्लिङ नगरपालिकाकी कृष्णमायाँ गुरुङ र आनन्द श्रेष्ठ रहेका छन् ।

गुरुङको काठमाडौं र श्रेष्ठको विराटनगरमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

दुबै जनालाई कोरोना पुष्टि भइ थप उपचारका लागि हेलिकोप्टरमार्फत् जिल्ला बाहिर लगिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं