काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबार सुरु गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था तयार गर्दै सुझाव मागेको छ। प्रारम्भमा पहिले सेयर किनेर सोही दिन बिक्री गर्न सकिने व्यवस्था लागू गर्ने प्रस्ताव गरिएको छ। ‘सेल फर्स्ट, बाइ लेटर’ अर्थात् पहिले बिक्री गरेर पछि खरिद गर्ने व्यवस्था भने आवश्यक सर्ट सेलिङ तथा […]
काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ७७ अंकले बढेर २,६२९ को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५६ कम्पनीको १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर […]
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ तोकिएको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार २ सय रुपैयाँले कम हो। अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य […]
भोजपुर । भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन्। खुर्सानी फल्ने, पाक्ने र बजारमा बिक्रीका लागि तयार हुने समयमा डढुवा, किराको प्रकोप, बोट सुक्ने तथा जरा कुहिनेजस्ता समस्या देखिएपछि किसान समस्यामा परेका हुन्। भोजपुर नगरपालिका–५ बोखिमका अगुवा किसान अनिल श्रेष्ठले खुर्सानीमा कोत्रे अर्थात् डढुवा रोगको सङ्क्रमण देखिएको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]
विराटनगर । सरकारले ‘रोजगार दशक’को अवधारणाअन्तर्गत कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने नाराका साथ आगामी असोज १४ देखि २० गतेसम्म मेला सञ्चालन गर्न लागेको हो। मन्त्रालयका अनुसार उत्पादनशील रोजगारी सिर्जना, युवाको सीप विकास तथा श्रम बजारको मागअनुसार दक्ष […]
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको हो। महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ […]
संखुवासभा । कोसी राजमार्गअन्तर्गत खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्डमा दैनिक नौ घण्टा यातायात बन्द गरिएको छ । सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्डको करिब १७ किलोमिटर कालोपत्रे सडक मर्मत तथा चौडा गर्न यातायात बन्द गरिएको गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटारका निमित्त प्रमुख इन्जिनियर मनोजकुमार मण्डलले बताए । खाँदबारीबाट सभाखोला सम्मको सडकखण्ड कालोपत्रे तथा चौडा गर्न असोज ६ गते देखि […]
काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। […]