काठमाडाैं – चर्चित मोबाइल खेल पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा नेपालका दुईवटा टोली द रिअल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टीटूके) अन्तिम चरणमा पुगेका छन्। आउँदो ज्यानुअरीमा उनीहरू विभिन्न देशका अन्य चौधवटा समूहविरुद्ध च्याम्पियन बन्नका लागि भिड्नेछन्। चिनियाँ कम्पनी टेन्सेन्ट गेम्सले आयोजना गरेको यस प्रतियोगितामा कुल पुरस्कार रकम चालिस लाख […]
काठमाडौं – लामो समयसम्मको विवाद तथा प्रचार प्रसारपछि हिजो शुक्रबार देखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेमगित ३ को हिन्दी संस्करण लिक भएको छ । चलचित्र संवद्ध स्रोतले जानकारी गराए अनुसार यो चलचित्रले हिजो देखि नेपाल भारत र अन्यमुलुक गरी लगभग ६०० सय थियटर्सबाट प्रदर्शन सुरु गरेको थियो । चलचित्र भारतका ३ सय ३० वटा […]
काठमाडौं – हलमा फिल्म हेर्न पुगेका दर्शकहरूले आफ्नो नारा नलगाएको भन्दै अभिनेत्री पूजा शर्माले आक्रोश ब्यक्त गरेकी छन् । जसकारण अभिनेत्री पूजा फेरि विवादमा तानिएकी हुन् । उनी यसअघि पनि धेरै पटक विवादमा तानिएकी थिइन् । उनको बोल्ने शौलीनै उनी विवादमा तानिनुको प्रमुख कारण बनेको छ । यसपटक पनि उनी आफ्नो बोलिकै कारण विवादमा तानिएकी […]
काठमाडौं – गाउँ जाने बाटोमा बार । बारका बाँसमा टाँगिएका व्यानरमा लेखिएको छ, ‘कोरोना महामारी फैलने भएकाले गाउँमा जान निषेध गरिएको छ ।’ कुखुरा बोक्ने जीपमा विदेशमा निधन भएका छोराको शव बोकेर बाजुरा घर हिँडेका बुबाले यस्ता बार र बाधा धेरै छल्नुपर्छ । ‘लासमाथिको राजनीति’ र सुरक्षामा खटिएका प्रहरीले दिएको तनाब उतिकै । श्रीमानको निधन […]
काठमाडौं – मिस नेपाल २०२२ को ग्राण्ड फिनाले आज हुँदैछ। ग्राण्ड फिनाले आज साँझ ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने बताइएको छ । उपाधिका लागि २४ जना प्रतिस्पर्धामा हुनुहुन्छ । मिस नेपालको आयोजक संस्था ‘द हिडन ट्रेजर’ का अनुसार उपाधिका लागि आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, […]
काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनी आजै ग्यालेक्सी टेलिभिजनबाट बिदा भए । लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन । तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना प्रवल रहेको स्रोतले बतायो । यद्यपि, निकटस्थहरूले १ नम्बर र ५ नम्बर […]
काठमाडौं (लाइट नेपाल) अहिले चर्चामा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका बालेन्द्र साह (बालेन) मात्रै छैनन्, म्यादी प्रहरीको ड्रेस लगाएर सागर, बसन्ते, किस्ने भन्ने मिदी पनि चर्चामा छन् । उनी हुन्, कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी । उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान ग¥यो र पक्राउ पनि ग¥यो । दाई म्यादी […]
काठमाडौं । पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएर अदालतमा बयान फेरेकी नाबालिग गायिका लामो समयपछि सामाजिक सञ्जालमा झुल्किएकी छन् । फेसबुकमा कवितात्मक स्टाटस लेख्दै उनले आफू कसैको मायामा डुबेको भाव पोखेकी छन् । उनको स्टाटस हेर्दा पल शाहमाथि नै लक्ष्यित रहेको अनुमान गर्न सकिन्छ, जसलाई उनैले जाहेरी दिएर जेल पुर्याएकी थिइन् । पल पक्षले दबाब […]
काठमाडौं । जवरजस्ती करणीको आरोप लागेका पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । शाह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए । शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् […]
काठमाडौं । चर्चित अभिनेत्री रेखा थापा फेरि विवाह बन्धनमा बाँधिएकी छन्। आफूले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेको थापाले जानकारी दिइन्। थापा र शाही लामो समयदेखि प्रेममा थिए। शाही हाल अमेरिका बस्दै आएको खुलेको छ। उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि […]