करेन्ट लागेर ओखलढुंगामा विद्युतका कर्मचारीको मृत्यु

ओखलढुंगा । ओखलढुंगा सिद्धिचरण १२ सिमलडाँडा मोलुङ १ कुन्तादेबी बस्ने २८ बर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको छ । मृतक खत्री मोलुङ खोला हाईड्रोपावर टान्समिसन लाईनको सुपरभाईजर रहेको खुल्न आएको छ । आज बिहान पौने ११ बजे सिमलडाँडा स्थितमै बिजुली सप्लाईको मेन्टिनेन्सको लागी जम्पर छुटाउन बिजुलीको पोलमा चढेको अबस्थामा बिधुत सट हुदा उनलाई करेन्ट […]

प्रदेश १ मा कोरोना : ताप्लेजुङका एकसहित ९१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष, जहदामा ३ महिला ३ […]

सुनसरीमा टिफरको ठक्करबाट साईकल यात्रीको मृत्यु

सुनसरी । सुनसरी कोशी गाउँपालिका १ स्थित राजमार्गमा टिफरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका २९ बर्षीय राजकुमार यादब रहेका छन । आज बिहान पौने ११ बजे को १ ख ६२१६ नम्बरको टिफरले साईकल यात्री यादबलाई ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । […]

आज असोज ७, घुन्सामा हेलिकप्टर दुर्घटना भएको १४ वर्ष पूरा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १४ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ । विसं २०६३ असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ संरक्षणविद्ले ज्यान गुमाएका थिए । सरकारले सोही […]

मन्त्री भट्टराईले शेर्पाको पार्थिव शरीरमा ओडाए राष्ट्रिय झण्डा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्ठी

काठमाडौं । कीर्तिमानी आरोही आङरिता शेर्पा (हिमचितुवा) को पार्थिव शरीरलाई गुम्वामा बौद्ध परम्परा अनुसार पुजापाठ सम्पन्न गरी आज दाहसस्कार गरिदै छ । नेपाल सरकारले शेर्पालाई राष्ट्रिय सम्मान दिएको छ, उनको अन्त्येष्ठी राष्ट्रिय सम्मानका साथ गरिन लागिएको हो । सरकारका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले शेर्पा गुम्वा बौद्धमा रखिएको शेर्पाको पार्थिव शरीरमा […]

झापाका कोरोना संक्रमित ८६ वर्षीय वृद्धको मोरङमा मृत्यु

विराटनगर । मोरङमा झापाका एक कोरोना संक्रमित वृद्धको बुधबार विहानै मृत्यू भएको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत झापाको भद्रपुर–१० घर भएका गहतराज थरका ८६ वर्षीय वृद्धको बिहान ५ः५० बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि वृद्धलाई उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको […]

आज भारी वर्षाको सम्भावना, पानीको सतह सतर्कताको चिह्नभन्दा तलै हुने

काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र पश्चिम-उत्तरपश्चिम सर्दैछ। बुधबार दिउँसो देशभर सामान्यदेखि पुर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको […]

प्रदेश १ मा कोरोना : १ सय ६६ संक्रमित थपिए, ताप्लेजुङबाट ३ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरंगमा ५६, झापामा २४, संखुवासभामा ३, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १९ महिला र १५ पुरुष छन् […]

प्रदेश १ का छुट्टा छुटै स्थानमा दुई जनाको डुबेर मृत्यु

विराटनगर । प्रदेश १ का दुई फरक स्थानमा भएको घटनामा दुई जनाको मृत्यू भएको छ । संखुवासभा चैनपुर ४ का ७६ बर्षीय बुद्वी बहादुर लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ । सोमबार साँझ साढे ५ बजे चैनपुर बतासेबाट घर तर्फ आउदै गर्दा झुत्रे खोला तर्ने क्रममा डुबेर लुम्बुको मृत्यु भएको हो । इस्तै मोरङ जहदा […]

करेन्ट लागेर सोलुखुम्बुका वडाध्यक्षको मृत्यु

विराटनगर । सोलुखुम्बुका एक गाउँपालिकाका वाडाध्यक्षको करेन्ट लागेर मृत्यू भएको छ । सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका ५ का वडाध्यक्ष ३९ बर्षीय निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । मंगलबार बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएकोमा रडले अचानक बिजुलीको नाङ्गो तारमा छुदा उनलाई करेन्ट […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा