एकैदिन सरकारका २ सचिवले दिए राजीनामा

काठमाडौं । एकैदिन नेपाल सरकारका २ सचिवले राजीनामा दिएका छन् । सञ्चार मन्त्रालयका सचिव डा. कमल प्रसाद पोख्रेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले मंगलबार राजीनामा दिएका हुन् । उनीहरूको राजीनामा आजको मन्त्रिपरिषद् बैठकबाट पास भएको विशेष स्रोतले जानकारी दिएको छ । निजामती सेवामा ३० वर्षभन्दा बढी सेवा अवधिलाई निवृत्तिभरण गणनामा कसरी समेट्ने […]

मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयमा के के छन् ?

विराटनगर । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न ५ वटा मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय– १. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर […]

महँगी एक्सप्रेस गतिमा बढ्याे : क्षितिज थेबे

काठमाडौं । एमालेका सांसद क्षितिज थेबेले प्रधानमन्त्री वालेन्द्र शाहको एक्लोपनलाई साथ दिन चाहेको कटाक्ष गरेका छन् । प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री एक्लै कोसँग लडेको भन्ने थाहा भने नभएको बताए । “नेपाली जनताले प्रचण्ड बहुमत दिएर बनेको मन्त्रिपरिषद् र सिंगो सचिवालय हुँदा पनि उहाँ एक्लो हुनुभएको पाएँ । प्रधानमन्त्रीज्यू कोसँग एक्लै लडिरहनुभएको छ । त्यो उहाँलाई […]

आफ्नै सरकारमाथि व्यंग्य गर्दै सदनमा आशिकाले सुनाइन् कविता

विराटनगर । आफ्नै दलको सरकारलाई व्यंग्य गर्दै सांसद आशिका तामाङले प्रतिनिधिसभाको बैठकमा ग्यास अभाव र त्यसबाट सर्वसाधारणले भोग्नुपरेको समस्याबारे कविता वाचन गरेकी छन्। सदनमा कविता सुनाउँदै तामाङले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणले खाली सिलिन्डर बोकेर भौँतारिनुपरेको विषयलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिन्। उनले भनिन्, ‘ग्यास ग्यास भएन भने रोकिन्छ खाने, क्यास हातमा छ तर ग्यास बजारमा […]

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको छ। बैठकमा समसामयिक प्रशासनिक तथा सरकारी कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ।

चस्मा र कोटको बहस होइन, रोजगारी र सुशासनमा बहस गरौँ : खगेन्द्र कर्ण

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले प्रधानमन्त्री बालेन्द्र शाहको चस्मा र पहिरनको विषयमा बहस नगरी सरकारका काम र नीतिमा केन्द्रित हुन संसद्मा आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै कर्णले प्रधानमन्त्रीले कालो चस्मा र कालो ड्रेस लगाएको विषयमा बहस गर्नुभन्दा निर्वाचन क्षेत्रमा लैजानुपर्ने विकासका कार्यक्रम, रोजगारी सिर्जना तथा सुशासनका विषयमा छलफल गर्नुपर्ने बताए। […]

हरेक दिन संसद्मा उठ्छ प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति सच्याउन माग

काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग उठ्न थालेको छ। प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई तत्काल सच्याउन माग गरे। उनीहरूले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। नेपाली कांग्रेसका सांसद भरतकुमार स्वारले नेपालले पनि भारतको भूमि मिचेको […]

कांग्रेसको १५औँ महाधिवेशनका गतिविधि रोक्न शशांक कोइरालाको माग

काठमाडौँ। नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि तत्काल रोक्न माग गरेका छन्। कोइरालाले पार्टीको केन्द्रीय कार्यालय र निर्वाचन आयोगलाई पत्र पठाउँदै सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता र नेतृत्वसम्बन्धी विवादमा भएको फैसला पुनरावलोकन हुने अवस्था बनेकाले महाधिवेशनका गतिविधि स्थगित गर्न माग गरेका हुन्। २०८३ […]

प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफ दिनुपर्छ हर्क साम्पाङ

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन तथा आन्दोलनरत र असन्तुष्ट नागरिकसँग प्रत्यक्ष संवाद गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै साम्पाङले नागरिकको सुरक्षा, न्याय, रोजगारी र आधारभूत सेवा प्रवाहप्रति सरकार गम्भीर हुनुपर्ने बताए। पछिल्ला घटनाक्रमले सर्वसाधारणसँगै जनप्रतिनिधिसमेत असुरक्षित रहेको दाबी गर्दै उनले आगजनी, […]

प्रधानमन्त्री र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री बालेनसँग भेटका लागि सभामुख अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । प्रधानमन्त्रीको जवाफ माग गर्दै संसदमा प्रतिपक्षी दलहरूले निरन्तर विरोध जारी राखेका बेला सभामुखले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटवार्तामा जारी बर्खे अधिवेशनलाई प्रभावकारी रूपमा अघि बढाउने, संसद्मा आवश्यक बिजनेस दिने […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं