कोरोना संक्रमण बढेपछि उपत्यकाभित्र नयाँ मापदण्ड ल्याउने तयारी

काठमाडौँ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकाभित्रका सरकारीरनिजी र गैरसरकारी संघसंस्था सञ्चालनमा नयाँ मापदण्ड बनाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्र सञ्चालित कार्यालय, उद्योगरकलकारखाना, होटलररेस्टुराँ, दैनिक उपभोग्य वस्तु बिक्री स्थल, सपिङ सेन्टरलगायतमा नयाँ मापदण्डको तयारी थालिएको हो । नागरिकता, राहदानी, पञ्जीकरण, संस्था दर्ता, स्थानीय तहका सिफारिस, भेटघाट, समूहगत हिँडडुलरछलफललगायतलाई परिस्थिति सहज नभएसम्म […]

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

दमक । जंगली हात्तीको आक्रमणबाट कमल गाउँपालिका–५ टुक्रेस्थित नयाँ बस्तीमा एक व्यक्तिको मृत्यु भएको छ । शुक्रबार बिहान ४ बजेतिर हात्तीको आक्रमणमा परी नयाँ बस्तीका ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । छिमेकी जिल्ला इलामको चुलाचुलीस्थित जंगल क्षेत्रबाट आएको हात्तीले रेग्मीलाई कुल्चिएर मारेको हो । हात्तीले उनको टिनको छाना […]

नेपालमा कोरोना : यस्ताे छ वृद्धवृद्धाको मृत्युदर, बालबालिका पनि जोखिममा

काठमाडौं । नेपालमा हालसम्म ८० वर्ष नाघेका २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ जनाको मृत्यु भएको छ। यो ८ प्रतिशत हो। यस्तै, १० वर्षमुनिका ८ सय ५५ जना संक्रमित पाइएका छन्। तीमध्ये ३ जना (०.३५ प्रतिशत) को मृत्यु भएको छ। ‘विश्वव्यापी प्यारामिटरमा हेर्दा बालबालिका मृत्युको यो दर निकै ठूलो हो। कोरोनाले बालबालिकालाई […]

सरकारले भन्यो : दशैंयता विद्यालय खुल्दैन

काठमाडौं । दशैं यता विद्यालय तथा विश्वविद्यालय नखुल्ने संकेत सरकारले गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काल विद्यालय खोल्ने स्थिति नभएको बताएपछि दशैंयता विद्यालय नखुल्ने स्पष्ट भएको हो । ‘जोखिम बढेकाले विद्यालय तत्काल खोल्ने स्थिति छैन,’ डा खतिवडाले मन्त्रिपरिषदको सोमबार बसेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भने, ‘जोखिम बढ्दैछ […]

लकडाउन खुल्दा कोरोना संक्रमण बढ्यो, यस्तो छ नेपालको पछिल्लो तथ्याङ्क

काठमाडौं । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । सरकारले यहि साउन ७ गतेबाट लकडाउन खुकुलो पारे सगंै कोरोना संक्रमण बढ्ेको हो । साउन सात गतेअगाडि १४ दिन र लकडाउन खुलेको १४ दिनको तथ्याङक संकलन गर्दा १ हजार ७ सय ९८ जना बढी संक्रमित बढेका छन् । लकडाउन अन्त्यको घोषणा गर्नुअघि अर्थात साउन […]

‘तत्काल देशव्यापी लकडाउन गर्ने कुनै तयारी छैन’ : मन्त्री खतिवडा

काठमाडाैं । सरकारले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका नाममा पुनः देशव्यापी बन्दाबन्दी (लकडाउन) गर्ने योजना नरहेको सरकारले जनाएको छ । सरकारले भदौ १ गतेदेखि सञ्चालन गर्ने भनिएको हवाइ उडान, लामो दूरीका सार्वजनिक यातायात र स्कूल भने तत्काल नखुल्ने संकेत गरेको छ । साउन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि […]

प्रदेश १ का कानुनमन्त्री कार्की बसे आइसोलेसनमा

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेशनमा बसेका छन्। केही दिन पहिले सङ्घीय राजधानी काठमाडौँमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सहभागी रहेका अवस्थामा प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण भएको पुष्टिसँगै उनी होम […]

प्रदेश १ मा कोरोना : एकैदिन ६६ संक्रमित थपिए, पुरुष बढी संक्रमित

विराटनगर । प्रदेश १ मा बिहीबार एकैपटक ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार ५१ पुरूष र १५ जना महिलामा संक्रमण देखिएको हो । विहीबार संक्रमित हुनेमा विराटनगरका २१ सहित मोरङमा २४, सुनसरीमा १९, झापाको मेची नगरपालिका ८ र इलाम नगरपालिकामा १५ जना छन् । प्रदेश १ मा ४ […]

प्राकृतिक विपदमा प्रदेश १ : १६ ले गुमाए ज्यान, ११ बेपत्ता

विराटनगर । प्रदेश १ मा यसवर्ष प्राकृतिक विपदका कारण १६ जनाले ज्यान गुमाएका छन् । बाढीपहिरो र चट्याङका कारण मात्रै प्रदेशका जिल्लाहरुमा १६ जनाले ज्यान गुमाउनुको साथै ११ जना बेपत्ता भउको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ निवासी मदन भन्ने प्रशान्त राई, चुलचुली–५ इलाम निवासी राम […]

प्रदेश २ का मन्त्रीलाई कोरोना देखिएपछि १ का आन्तरिक मामिला मन्त्री कार्की पीसीआर परिक्षण तयारीमा

विराटनगर । प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोभिड १९ संक्रमण पुष्टि भएपछि प्रदेश १ का मन्त्री हिक्मत कार्की पनि स्वाव परिक्षण गर्न तयार भएका छन् । प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको काठमाडौमा बसेको बैठकमा प्रदेश २ का मन्त्री यादवसँगै १ का मन्त्री कार्की पनि सहभागी थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा