गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने मिश्र भन्छन् ‘अब ७० करोड बार्गेनिङको भिडियोसहित आउँदैछु’

काठमाडौं । गोकुल बाँस्कोटाले ७० करोड घुस प्रकरण नाम दिईएको एक अडियो सार्वजनिक गरेका विजय प्रकाश मिश्रले आफुसँग त्यसको भिडियो समेत सर्वजनिक गर्ने बताएका छन् । देशबाहिर रहेका मिश्रले एक टेलिभिजनसँग अनलाईन अन्तवार्ता दिँदै आफुले उक्त भिडियो अख्तियार र अदालतमा बुझाउने बताए । मिश्र हाल जापानमा छन् । तर उनलाई अख्तियारले ७ दिन भित्र हाजिर […]

एयर अरेवियालाई यात्रुको रकम फिर्ता गर्न योगेश भट्टराईको निर्देशन

काठमाडौं । सरकारले एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित उडानहरुको भाडा दर र चार्टर उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाण्डौ आएको १४२ जना यात्रुको रकम फिर्ता गराउन निर्देशन […]

कोरोना जितेका सञ्चारकर्मीलाई नेकपा महानगर कमिटिको सम्मान

विराटनगर । नेकपा विराटनगर महानगर कमिटिले कोरोनामुक्त भएका ६ जना सञ्चारकर्मीलाई सम्मान गरेको छ । बुधबार कोरोना संक्रमित उद्घोष दैनिकका पत्रकारहरुलाई कार्यालयमा गएर खादा ओढाई नेकपाले सम्मान गरेको हो । कोरोना संक्रमण भएकाहरुलाई छुवाछुत गर्ने र समाजमा अपमान गर्ने घटना भइहरेकोले त्यसलाई चिर्न अभियान थालिएको नेकपा महानगर अध्यक्ष सागर थापाले जानकारी दिए । कोरोना मुक्त […]

झापाको शिवसताक्षीमा एक युवकको हत्या, तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान

झापा । झापाको शिवसताक्षी नगरपालिका ११ सतासीधाम जाने बाटोमा एक युवक मृत अवस्थामा फेला परेका छन्। शिवसताक्षी नगरपालिका मैनाचुलीका २८ वर्षीय गोमनसिंह मगर मंगलबार बेलुकादेखि बेपत्ता भएका थिए। परिवारले झिलझिले प्रहरीमा मगरको खोजी गरिदिन पनि जानकारी गराएका थिए। सतासीधामको रतुवामाई वृक्षारोपणका वन रक्षकले उक्त शव देखेर प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव […]

७७ जिल्लालाई लकडाउन र निषेधाज्ञा गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा […]

राजेन्द्र गौतमले मागे नेकपा प्रवक्तासँग तीन प्रश्नको जवाफ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले पार्टी प्रवक्ता नारायणकाजीसँग तीन वटा विषयमा जवाफ माग गरेका छन् । प्रेस संगठन नेपालका इञ्चार्जसमेत रहेका गौतमले श्रेष्ठसँग व्यक्तिगत नभई पार्टीको प्रवक्ताका हिसाबले आफूले केही प्रश्न राखेको र तिनको उत्तर खाजेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत गौतमले नेकपाको […]

प्रदेश १ मा कोरोना संक्रमित बढ्दै, २४ घण्टामा १३७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज १ सय ३७ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका मध्ये ७ महिला र ५१ […]

गोकुल बास्कोटाको ‘घुसकाण्ड’ खुलासा गर्ने मिश्रलाई खोज्दै अख्तियार

काठमाडाैं । तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा ७० करोड ‘घुस बार्गेनिङ’ गरेको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सूचना प्रकाशित गरेर बोलाएको छ । बुधवार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गर्दै अख्तियारले कमिसनको मोलमोलाईबारे केही बुझ्नुपर्ने भएकाले उपस्थित हुन सूचना जारी गरेको छ […]

पूर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक परिषदमा १३ जना

विराटनगर । प्रदेश १ मा रहेको पूर्वाञ्चल विश्वविद्यालय प्राज्ञिक परिषदको सदस्यमा १३ जना प्राज्ञिक परिषद सदस्य मनोनीत भएका छन् । उपत्यका बाहिर नाम चलेका मध्येका एक वीरगंजका प्राध्यापक डा. दीपक शाक्य सहित विभिन्न क्याम्पसका प्राध्यापकहरुलाई परिषद सदस्यमा मनोनयन गरिएको छ । यो पटक विभिन्न क्षेत्रका ज्ञाताका रुपमा रहेका सबैलाई समेटेर सदस्य मनोनयन गरिएको प्रत्यक्ष अनुभुती […]

यस्तो होस समाज, कोरोना जितेर फर्कदा फुल दिएर स्वागत

विराटनगर । कोरोना संक्रमण जितेर घर फर्कदा समेत समाजले दुव्यवहार गरेको घटना सुन्दा २१ दिन सम्म आईसोलेशनमा बसेर डिस्चार्ज भएका विराटनगर १२ का किशोर धमलालाई कसरी घर पुग्ने ? समाजले के भन्नला ? भन्ने पीरलो मनभरी थियो । यसै पीरले उनलाई कोरोना जित्दा खासै उत्साह थिएन समाजलाई समेत जित्नुपर्ने चुनौती उनले सम्झिएका थिए । तर, […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा