काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सिसिएमसीको निर्णयका कारण मंगलबार नेपाल आउनबाट वन्चित २ सय ६६ नेपाली आज स्वदेश आउने भएका छन। गत सोमबार बेलुका सरोकारवाला निकायसँग सहकार्य नगरी पाँचौ तहको् उद्धार उडान रद्द गर्ने सिसिएमसीकाे निर्णयका कारण विमानस्थल पुगिसकेको अवस्थामा २ बच्चासहित २ सय ६६ जना दुबई विमानस्थलमै रोकिएका थिए। उनीहरुलाई […]
काठमाडौं । लगातार दुई दिन मानिसहरुको चहलपहल ठप्प भएको काठमाडौंमा आज बिहानको दृष्य भने फरक देखिएको छ। निषेधाज्ञा जारी भएसँगै सुरु भएको तीज र शनिवारको विदाका कारण बिहानैदेखि ठप्प थियो काठमाडौं। तर, आज आइतवार भने मानिसहरुको बाक्लै चहलपहल देखिएको छ। दुई दिनसम्म बन्द रहेका पसलहरु आज बिहान खुलेको देखियो भने सडकमा मानिसहरुको गतिविधि पनि बाक्लिएको […]
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाबाट बच्न मास्क लगाउनेबारे नयाँ नियम जारी गरेकाे छ। १२ वर्षभन्दा माथिका बालबालिकाले वयस्क व्यक्तिले जत्तिकै भाइरस फैलाउने उल्लेख गर्दै उनीहरुले पनि अनिवार्य मास्क लगाउनुपर्ने सल्लाह दिएकाे हाे। डब्ल्यूएचओका अनुसार ५ वर्ष र त्यसभन्दा मुनि उमेरका बालबालिकाले भने मास्क लगाउन हुँदैन। तर ६ देखि ११ वर्षसम्मका बालबालिकालाई मास्क […]
सुनसरी । कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ । सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको आज अस्पताल दौडाउँदा दौडाउँदै झापामा मृत्यु भएको हो । आज दिउँसो घरमै हृदयाघात भएपछि वडाध्यक्ष यादवलाई उपचारका लागि झापाको बीएण्डसी हस्पिटल ल्याइएको थियो । एन्जीओग्राफी गर्न राजधानीको गङ्गालाल हृदयरोग केन्द्र […]
बिर्तामोड । बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यानसर अस्पतालले गम्भिर रोग लागेकी एक महिलाको दुर्लभ शल्यक्रिया गरेको छ । दश लाख मानिस मध्ये एक जनामा मात्र देखिने ‘एड्ड्रोनल मास’को सल्यक्रिया गर्न अस्पताल सफल भएको हो । अस्पतालका सर्जन डा. वाशुदेव बास्कोटाका अनुसार यो जटिल र दुर्लभ शल्यक्रिया हो । सफ शल्यक्रिया भएकी महिला हुन् मोरङको पथरी शनिश्चरे […]
विराटनगर । प्रदेश १ मा शनिबार १ सय २ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ३७ महिला र ६५ पुरुष छन् । संक्रमितहरुमा मोरङका ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २० महिला १३ पुरुष, सुनबर्षीमा २ […]
जोमसोम । हिमाली जिल्ला मुस्ताङमा सलह किराले जिल्लाका विभिन्न किसानले लगाएको बर्खे अन्नबाली नष्ट गरेको छ। छिमेकी देश भारतका विभिन्न प्रान्त हुँदै नेपाल प्रवेश गरेको सलह किरा गत एक महिना अघिदेखि लाखौंको झुन्ड मुस्ताङमा फैलिएको जनाइएको छ। विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस ( कोभिड—१९)का कारण आम जनमानसमा स्वास्थ्य शन्त्राश बढिरहेको अवस्थामा मुस्ताङमा पटक-पटक […]
विराटनगर । सुनसरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत धरान-१५ का ६७ वर्षीय संक्रमितको मृत्यु भएको हो । उनलाई संक्रमण भएको २७ साउनमा पुष्टि भएको थियो । त्यसयता धरामा उपचाररत उनको शुक्रबार प्लाज्मा थेरापी गरिएको थियो । तर शनिबार दिउँसो १२ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य […]
भोजपुर। भोजपुरको अरूण गाउँपालिकामा रहेको होल्डिङ्ग क्षेत्रमा राखिएका तीन जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। कोरोना पुष्टि भएकाहरूमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन्। उनीहरू तीनैजना भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका हुन्। उनीहरूलाई जिल्ला प्रवेश गर्नुपूर्व अरुण गाउँपालिका–६ जरायोटारमा रहेको होल्डिङ क्षेत्रमा राखिएको […]
काठमाडौं। नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालका निजी सुरक्षा अधिकारी (पीएसओ)सहित सुरक्षामा खटिएका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेता नेपालका स्वकीय सचिव मोहन गौतममका अनुसार, नेपाल प्रहरीका दुई जना र सशस्त्र प्रहरीका सात सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो। तर, नेता नेपाल र उनको परिवारका सबै सदस्यको भने नेगेटिभ […]