कोरोनाको खोप नलगाए विश्वले नेपाललाई प्रतिबन्ध लगाउन सक्छ ?

काठमाडौं । नेपालमा कोरोनाको महामारी बढ्दै गइरहेका बेला सरकारले खोपको प्रवन्ध गर्न सकिरहेको छैन । पहिलो डोज लगाएका दशौं लाखले दोस्रो डोज लगाउन नपाई समय गुज्रिएको छ भने जनसंख्याको ठूलो हिस्साले पहिलो डोज नै लगाउन पाएको छैन । कोरोनाको दुबै डोज खोप लगाइएन भने नेपालबाट कोभिडका नयाँ–नयाँ भेरियन्टहरु जन्मन सक्ने र विश्वले नेपाललाई कारवाही गर्ने […]

चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षामा विद्यार्थीलाई पायक पर्ने केन्द्र रोज्न आह्वान

काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको लागि पायक पर्ने केन्द्र रोज्न चिकित्सा शिक्षा आयोगले विद्यार्थीहरुलाई आग्रह गरेको छ । आयोगले आगामी १० गते परीक्षा केन्द्र सार्वजनिक गर्दै छ । परीक्षा केन्द्र सार्वजनिक हुनुअघि आयोगले सोमबार सूचना जारी गर्दै आफूलाई पायक पर्ने केन्द्र रोज्न आग्रह गरेको हो । कोरोना संक्रमण जोखिमको कारण चिकित्सा […]

आउनुस् अब यौनका कुरा गरौं

डा. सुमनराज ताम्राकार : गत हप्ता मात्र मसँग दुईवटा ‘केस’ आए। दुईजना महिला थिए। एकजना १७, अर्काे १८ वर्षका। उनीहरू गाउँ क्षेत्रका थिए। दुवै ‘प्रिग्नेन्ट’ थिए। अस्पताल ल्याएपछि उनीहरूलाई व्यथा लाग्यो। पहिलो केस, महिलाले बच्चा जन्माइन्। उनी अविवाहित थिइन्। ‘डेलिभरी’ राम्रोसँग भयो, बच्चा स्वस्थ जन्मियो। अब ‘त्यो बच्चाको बाउ को हो’ भन्ने विवाद उठ्यो। डीएनए […]

डरलाग्दो डिप्रेसन, यसरी हुन्छ निदान

नेपाली युवा र्‍यापर यमबुद्धले आत्महत्या गरे । कारण, डिप्रेसन बताइयो । त्यस्तै, हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई डिप्रेसन भएको सार्वजनिक भयो । उनले औषधि सेवनबाट विस्तारै लाभ लिइरहेको बताए । यी दुई नेपाली कलाकारको स्वास्थ्य समस्यालाई मात्र आधार मान्दा आखिर डिप्रेसन के हो त ? भन्ने प्रश्न उठ्छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका मानसिक रोग विभाग प्रमुख प्राध्यापक […]

प्रदेश १ मा कोरोना : ६५७ संक्रणमुक्त हुँदा ३६२ जना संक्रमित थपिए

विराटनगर, ७ असार । प्रदेश १ मा आज ६५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८७ महिला र ३७० पुरुष रहेका छन् । हालसम्म ५६ हजार ५१९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ११९, सुनसरीमा ९३, मोरङमा ९२, पाँचथरमा १४, संखुवासभा र इलाममा […]

नेपालमा कोरोना फैलाएको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन भेटियो

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामा नयाँ म्युटेसन फेला परेको हो । ‘देशका विभिन्न भागबाट विभिन्न […]

प्रदेश १ मा कोरोना : २५५ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, संखुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, ते¥हथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको सुन्दहरैचामा २७, केराबारीमा २३, विराटनगरमा २२, उर्लाबारीमा […]

गर्भवतीमा थाइराइड भयो ? अब यसो गर्नुहोस्

मूलपानीकी कमला खड्का (२५) गर्भवती भएको तीन महिना भयो । शुरुमा वाकवाकी लाग्ने, टाउको दुख्ने, खान मन नलाग्ने, पेट पोल्नेजस्ता लक्षण देखिँदा उनी निकै आत्तिइन् । गर्भावस्थाको पहिलो त्रैमासिक अवधिमा यस्ता लक्षण देखिनु सामान्य भएको सासूले सुझाएपछि उनी केही शान्त भइन् । विस्तारै उनमा टाउको दुख्ने, चिटचिट पसिना आउने, कपाल झर्ने, शरीरको तापक्रम बढ्ने, दिसा लागिरहने, आत्तिनेजस्ता लक्षण […]

भारतमा कोरोना : थप ५८ हजार संक्रमित

विराटनगर । भारतमा थप ६० हजार संक्रमित थपिएका छन् । दुई महिना अघिसम्म कोरोना संक्रमणको ‘हटस्पट’ बनेको भारतमा क्रमश संक्रमित घट्दैछन् । दुई महिनाअघि लगातार ४ लाख संक्रमित हुँदै आएको भारतमा पछिल्लो १३ दिनयता संक्रमितको दैनिक वृद्धिदर एक लाखभन्दा कम छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५८ हजार ५८८ जनामा संक्रमण भएको छ । यसअघि […]

विश्व बैङ्कले दियो नेपाललाई ९८२ थान अक्सिजन कन्सन्ट्रेटर

काठमाडौ । विश्व बैङ्कले नेपाललाई ९८२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । विश्व बैङ्कअन्तर्गतको कोभिड–१९ आकस्मिक सम्बोधन र स्वास्थ्य प्रणाली तयारी परियोजनामार्फत १० लिटर क्षमताका कन्सन्ट्रेटर नेपालले प्राप्त गरेको हो । कोरोना महामारीबाट जुध्दै दीर्घकालीन रूपमा नेपालको जनस्वास्थ्य सुविधाको क्षमता बढाउन कन्सन्ट्रेटर सहयोगी हुने विश्व बैङ्कले जनाएको छ । प्राप्त अक्सिजन कन्सन्ट्रेटर देशका सातै प्रदेशमा आवश्यकताअनुसार उपलब्ध […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा