चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

लमजुङ । लमजुङका पहाडी गाउँगाउँमा केही वर्षअघिसम्म बाटैभरी पाटी पौवा र धर्मशाला भेटिन्थे । स्वर्गीय आफन्तका स्मृतिमा बटुवाले थकाइ मार्ने देउराली डाँडा, रुखका छहारीमा पौवा र धर्मशाला बनाउने चलन थियो । यसरी चौतारा निर्माण गर्दा, विशेष गरी चैत वैशाखमा घँैटोमा खुदोपानी तथा पानी राख्दा धर्म हुने विश्वास थियो । तर अब ती इतिहास भइसके । […]

११ नाउर र सात झारलको सिकार गरेर सकियो दोस्रो सिकारयाम

ढोरपाटन(बागलुङ) । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकारयाम सकिएको छ । दोस्रो याममा ११ नाउर र सात झारलमात्र सिकार भएको छ । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्न बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार गर्ने अनुमति दिएको थियो । […]

ताप्लेजुङमा दुध डेरीमा आगलागी, ४ लाखको क्षति

ताप्लेजुङ । सदरमुकाम फुङलिङको बिरेन्द्रचोकमा रहेको बुङकुलुङ दुध डेरीमा बिहीवार बिहान आगलागी हुँदा चार लाख रुपैयाँको क्षति भएको छ। स्थानीयका अनुसार बिहान ७ : २० बजेको समयमा दूध तताउने क्रममा ग्यास लिक भएर आगलागी भएको हो। स्थानीय र प्रहरीको सक्रियताले ७ : ३५ बजे आगो नियन्त्रणमा आएको नियन्त्रणमा सक्रिय सुरज ओझाले जानकारी दिए। डेरी र […]

सुनसरीबाट ७८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बलले सुनसरीबाट ७८३ किलो गाँजा सहितको ट्रक र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलको १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले बुधबार गाँजा सहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो । धरान उपमहानगरपालिका–१३ निशाने डाँडास्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ […]

अन्ततः बैज्ञानिकले पृथ्वीमा फर्काए १२००० वर्षअघि नै लोप भएको ‘डायर ब्वाँसाे’

काठमाडाैं । अमेरिकाको डलास सहरबाट एउटा रोचक खबर बाहिर आएको छ । डलासको बायोटेक फर्म कोलोसल बायोसाइन्सेसले विलुप्त जनावरहरूको बारेमा महत्त्वपूर्ण घोषणा गरेको छ। कोलोसैल बायो साइंसेजले लोप भएका जनावरहरूलाई फिर्ता ल्याउने आफ्नो मिशनमा सफल भएको जनाएको छ। ब्लूमबर्ग रिपोर्टका अनुसार कम्पनीले सोमबार भन्यो कि उनीहरूले तीनवटा ‘डाइर वुल्फ’ लाई पुनरुत्थान गरेका छन्। डायर वुल्फ […]

एमालेले नेपाली चलचित्र, कला र कलाकारको सधैँ सम्मान गर्छ : क्षितिज थेबे

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले नेकपा (एमाले) पार्टीले नेपाली चलचित्र, कला र कलाकारको सधैँ सम्मान गर्ने बताएका छन् । ‘नेपाली चलचित्र र कलाले नेपालको मौलिकता र जीवन बोकेको हुन्छ,’ उनले भने, ‘यसको माध्यमबाट नेपालको पहिचान र राष्ट्रियतालाई विश्वमाझ चिनाउन सकिन्छ । युवासंघ सधैँ नेपाली कला र कलाकारको सम्मान गर्छ ।’ युवासंघ […]

मन्त्रिपरिषद्को बैठक : नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (आव ०८२/८३) वैशाख १९ गते ल्याउने भएको छ। सोमबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने निर्णय गरेको हो । सरकारको नीति तथा कार्यक्रम संघिय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा वाचन गरेर सार्वजनिक गर्ने संबैधानिक […]

केबलकार कम्पनीद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

काठमाडौं । पाथीभरा देवी दर्शन केवलकार कम्पनीद्वारा ताप्लेजुङ जिल्लाको पाथीभरामा निर्माणाधिन केवलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै कम्पनीले गत हप्ता काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत ताप्लेजुङ जिल्लाको पाथीभरामा निर्माणाधिन केबरकारसँग सम्बन्धित स्थानीयवासीहरुका सरोकारका केही विषयमा पहिचानका लागि युवालगायत विभिन्न स्थानीय संघरसंस्थाहरुले वार्ता तथा छलफलबाट समाधान निकाल्ने […]

सगरमाथा क्षेत्रमा आरोहीको भीड, गुलजार बन्यो आधारशिविर

काठमाडौं । चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरे । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पाल (टेन्ट)हरु उक्त भिडियोमा देखिन्छ । शिविरको दृश्य हेर्दा लाग्छ आधार शिविर यतिखेर विश्वको सुन्दर गाउँको रुपमा परिणत भएको छ । विश्वभरका आरोही यतिखेर सगरमाथा आरोहणका लागि आधार शिविर […]

खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर

मुस्ताङ । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि र पशुपालन व्यवसायमा समेत जलवायु सङ्कटले विभिन्न प्रकारका समस्या र चुनौतीहरू किसानले झेल्नुपर्ने बाध्यता आइपरेको छ । जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि भइरहँदा यहाँको खानेपानी, कृषि र पशुपालनलगायतका क्षेत्रमा यस प्रकारको नकारात्मक प्रभाव देखिन […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं