विश्वमा कोरोनाका कारण २ करोड ८० लाख संक्रमित, ९ लाख बढीको मृत्यु

काठमाडौं । विश्वभर २ करोड ८० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ८६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ८० लाख १४ हजार ५२८ पुगेको हो । यस्तै एकै दिन थप ६ हजार १९९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु […]

मौसममा सामान्य बदली, ५ प्रदेशमा हुँदैछ भारी वर्षा

काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशभरको मौसममा सामान्य बदली भएको छ । मौसममा भएको बदलावसँगै अहिले देशभरका केही स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमा महाशाखाका अनुसार आज दिउँसो र राति गरी विभिन्न ५ प्रदेशमा भारी वर्षाको सम्भावना छ । प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ […]

उपत्यकामा खुकुलो निषेधाज्ञा, ठुला सार्वजनिक सवारी चल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ। अब उपत्यकामा १६ सिट भन्दा माथिका सार्वजनिक सवारी पनि चल्ने भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी ९सीडीओ०ले उपत्यकामा निषेधाज्ञा केही खुकुलो पर्ने निर्णय गरेका हुन्।मंगलबार र बुधबार सुरक्षा अधिकारी र गृहमन्त्रालयसँगको परामर्शमा तीनै सीडीओ कार्यालयले नयाँ आदेश जारी गरेका हुन्। […]

भोजपुरमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

भोजपुर । भाजपुरमा देवरको कुटाईबाट भाउजुको मृत्यू भएको छ । घरायसी विवादमा टेम्केमैयुङ गाउँपालिका ५, खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि केशरमायाको मृत्यु भएको हो । गत २२ गते राती घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेका थिए । ज्यान जोगाउने क्रममा सुंगुरको खोरमा लडेर ज्यान गएको प्रहरीले […]

२४ घण्टामा मोरङमा ८० सहित १५५ संक्रमित थपिए, ताप्लेजुङमा पनि १ संक्रमित

विराटनगर । प्रदेश १ मा बुधबार एकैपटक १ सय ५५ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । मोरङमा ८० सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक सय ५५ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । एक हजार तीन सय ७० जनाको पीसीआर परीक्षण गरिँदा ६३ महिला र ९२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । नयाँ […]

विद्युत प्राधिकरणको सीईओ को बन्छ ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशक कसलाई बनाउने भन्ने सम्बन्धमा आगामी मन्त्रिपरिषद् बैठकले टुंगो लगाउने बताइएको छ। अहिलेसम्मको स्थिति मूल्यांकन गर्दा कुलमान घिसिङ नै दोहोरिने सम्भावना रहेको बताइएको छ। कुलमान घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्‍याउने गरी मन्त्रिपरिषद्ले प्रस्ताव तयार पारिसकेको प्राधिकरण उच्च स्रोतले बताएको छ। यही बिहीबारको मन्त्रिपरिषद् बैठकमा घिसिङको नाम प्रस्ताव […]

ओखलढुंगाका कांग्रेस सभापति र समन्वय प्रमुखलाई कोरोना संक्रमण

ओखलढुंगा । ओखलढुंगाका जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार श्रेष्ठसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अन्य संक्रमित मध्येमा नेपाली कांग्रेसका जिल्ला सभापति प्रदिप कुमार सुनुवार पनि छन् । उनीहरुलाई केही दिनदेखी ज्वरो आएको र सदरमुकाम ओखलढुंगास्थित कोठामै आराम गरिरहेका थिए । त्यस अघि उनीहरु काँग्रेसको […]

कम विद्यार्थी भएका विद्यालयमा दशैं अघि परीक्षा गरीने

काठमाडौं, । राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिए ३ हजार १ सय विद्यालयमा दशै अघि नै कक्षा १२ को परीक्षा सञ्चालन गर्न सक्ने दाबी गरेको छ । सय भन्दा कम विद्यार्थी रहेका ती विद्यालयमा दशै अघि परीक्षा लिनसक्ने बोर्डले दावी गरेको छ । सय भन्दा बढी विद्यार्थी भएका करिब १ हजार १ सय विद्यालयमा कोभिड–१९को […]

सुशान्त आत्महत्या प्रकरणमा अदालतको फैसला : रियालाई जेल सजाय

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । त्यसपछि उनको केसमा सीबीआईले अहिले अनुसन्धान गरिररहेको छ । मुख्य आरोपी सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई १४ दिनको जेल सजाय अदालतले सुनाएको छ । रियाका वकिलले हालेको मुद्धालाई खारेज गर्दै अदालतले रियालाई १४ दिनको जेल […]

प्रदेश १ का प्रहरी प्रमुख कार्कीलाई कोरोना

विराटनगर । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको संक्रमितको विवरणमा ५२ वर्षीय कार्कीको पीसीआर रिपोर्ट पोजिटिभ आएको उल्लेख छ। कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनले सोमबार बिहान स्वाब परीक्षणका लागि दिएका थिए। प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट मंगलबार […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा