मन्त्री भट्टराईले गरे ताप्लेजुङको ओलाङ्चुङगोलामा बीओपी उद्घाटन

ताप्लेजुङ । ताप्लेजुङको उत्तरी फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ मौवाटारमा स्थापना हुने बोर्डर आउट पोष्ट (बीओपी)को बुधवार ओलाङ्चुङगोलामा उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययमन्त्री योगेशकुमार भट्टराईले बीओपी केन्द्रको बुधवार उद्घाटन गरेका हुन् । ओलाङ्चुङगोलालाई अस्थायी मुकाम बनाएर बिओपीको उद्घाटन गरिएको मन्त्रीको सचिवालयले जनाएको छ । मौवाटारमा रहने बीओपी केन्द्र अब त्यहाँ भवन […]

बन्द रहेका धार्मिकस्थल खुला गर्न भोलीको मन्त्रिपरिषदमा प्रस्ताव लैजाने

ताप्लेजुङ । कोरोना संक्रमणका कारण बन्द रहेका धार्मिक स्थल कार्तिक महिनादेखि खुल्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कार्तिक महिना देखी धार्मिक स्थल खोल्ने गरी बिहीबारको मन्त्रिपरिषदको बैठकमा सो प्रस्ताव लैजाने जानकारी दिए । बुधबार गृह जिल्ला ताप्लेजुङ पुगेका मन्त्री भट्टराईले ताप्लेजुङ आउनुअघि मंगलबार बेलुका आफूले प्रधानमन्त्री केपी शर्मा ओलाीलाई […]

सीडिसीले भन्यो ‘कोरोना संक्रमितबाट भन्दा हावाबाट धेरै फैलियो’

काठमाडौँ । कोरोना संक्रमणको अवस्थालाई नजिकबाट अध्यायन गरिरहेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले कोरोना संक्रमितको नजिकबाट भन्दा हावाबाट कोरोना संक्रमण बढी फैलिएको दाबी गरेको छ । सीडीसीको अध्ययन अनुसार अहिले हावाबाट कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढी फैलिरहेको छ । सीडीसीका अनुसार कोरोना भाइरस धुवाँजस्तै लामो समयसम्म हावामा रहन सक्ने र संक्रमितको मुखबाट […]

झापाका जिसस प्रमुख पोर्तेललाई कोरोना

विर्तामोड । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको बधबाुर विहान कोरोना पोजेटिभ रिपोर्ट आएको हो । प्रमुख पोर्तेलले मेची प्रादेशिक अस्पतालमा स्वाव दिएका थिए । विभिन्न सार्वजनिक कार्यक्रममा सहभागिता बढ्न सक्ने भन्दै प्रमुख पोर्तेलले कोरोना परीक्षण गराएका थिए । प्रमुख पोर्तेलसहित झापामा संक्रमितको संख्या ९५५ पुगेको छ […]

‘मुन्द्रेको कमेडी क्लब’मा अब दिपाश्री नहाँस्ने, अध्यक्षमा करिश्माको प्रवेश

विराटनगर । चर्चित टेलिभीजन सो ‘मुन्द्रेको कमेडी क्लबबाट नायिका दिपाश्री निरौलाको स्थानमा नायिका करिश्मा मानन्धरको इन्ट्रि भएको छ । कोरोना महामारीका कारण केही समय रोकिएको उक्त सोको अबको एपिसोडमा दिपाश्री अध्यक्षका रुपमा देखिने छैनन् । केही समय अघि दिपाश्रीले दिएको अभिव्यक्तिकै कारण उनलाई हटाइएको स्रोतको दाबी छ । दिपाले राजेश हमाल महानायक होईन भनेर दिएको […]

प्रदेश १ मा हाल सम्मकै बढी संक्रमित, २४ घण्टामा ३३० संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा मंगलबार ३३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५० जनामा […]

मन्त्री भट्टराईले एकै दिन ताप्लेजुङ र संखुवासभामा बिओपी स्थापना गर्ने

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार एकै दिन प्रदेश १ का दुई जिल्लामा बोर्डर आउट पोस्ट (बिओपी)को उद्घाटन गर्ने भएका छन् । मन्त्री भट्टराईले एकै दिन हिमाली जिल्ला ताप्लेजुङ र संखुवासभामा बुधबार बिओपीको औपचारीक उद्घाटन गर्न लागेका हुन् । ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्र मौवाटारमा र यसअघि नै बिओपी स्थापना भइसकेको संखुवासभाको […]

मोरङका ४७ प्रतिशत घरधुरीमा साबुन पानीले हात धुदैनन्

विराटनगर । अधिकाँस रोगको संक्रमणबाट बच्न साबुन पानीले हात धुनुपर्ने अनिवार्य भए पनि यसको बढी प्रयोग भने कोरोना संक्रमण बढेसँगै भयो । तर, मोरङ जिल्लामा अझै पनि ४७ प्रतिशत घरधुरीमा साबुन पानीले हात धुने स्थान समेत नरहेको पाइएको छ । कोरोना संक्रमणको उच्च जोखिम र संक्रमित बढ्दै जाँदा लकडाउनकै समयमा गरिएको अध्यायनका क्रममा मोरङमा यस्तो […]

ट्याक्टरले स्कुटरलाई ठक्कर दिदा युवकको मृत्यू

विराटनगर । सुनसरीमा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यू भएको छ । मृत्यू हुनेमा धरान १४ का २५ वर्षीय गोकुल तामाङ रहेको प्रहरीले जनाएको छ । मंगलबार विहान त्रिवेणी मागर्को भित्रि सडकखण्डमा को १ त ८८०१ नम्बरको मिनि ट्याक्टरले को ३० प १२९६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर पछाडी सवार रहेका तामाङ गम्भिर घाईते भएका […]

मन्त्री योगेश भट्टराईले संझिए पछिल्ला तीन महत्वपुर्ण काम

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नागरिक उड्डयन तथा हवाई क्षेत्रमा पछिल्लो समय तीन महत्वपुर्ण कार्य भएको उल्लेख गरेका छन् । सोमबार विराटनगर विमानस्थलको विकासका लागि तह र प्रदेशसँग समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी भएर काठमाडौ फर्किए लगतै सामाजिक सञ्जालमा लेख्दै मन्त्री भट्टराईले महामारीकै विचमा पनि महत्वपुर्ण कार्य गर्न सफल भएकोउल्लेख गरे […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा