फिफा विश्वकप : पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्दै

काठमाडौं । फिफा विश्वकपको पहिलो सेमिफाइनलमा मंगलबार राति युरोपका दुई शक्तिशाली टोलीहरु स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ । विश्व फुटबल प्रेमीहरूको नजर यो रोमाञ्चक भिडन्तमा केन्द्रित हुनेछ । फ्रान्सको आक्रामक खेल शैली र स्पेनको बलियो रक्षापंक्ति टोलीबीचको हुने सेमिफाइनल खेल हेर्न रोचक हुनेछ । जारी विश्वकपमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा १६ गोल गरेको […]

देशभर मनसुनी वायुको प्रभाव: अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी, […]

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

सुनसरी । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ । कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । कोसी नदीमा पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका ५२ वटा मूल र दुई […]

आत्मदाह गरेका गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टि गरिएको छ । उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएका नेपालीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । नेपालीले बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । सो क्रममा गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पतालमा पुर्‍याइएको थियो । […]

११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतसहित ११२ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले सोमबार निर्णय गर्दै देशभरका विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको जिम्मेवारी हेरफेर गरेको हो। सरुवाअन्तर्गत स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका साथै शाखा अधिकृत तहका […]

बैंककको बारमा आगलागी, २७ जनाको मृत्यु

काठमाडौँ । थाइल्याण्डको राजधानी बैंककमा रहेको एक बारमा भएको भीषण आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २२ जना गम्भीर घाइते भएका छन् । प्रारम्भिक विवरणअनुसार बैंककको चतुचक क्षेत्रमा रहेको उक्त मनोरञ्जनस्थलमा आइतबार राति अबेर आगलागी भएको हो । प्रत्यक्षदर्शीहरूले बारको स्टेज नजिकबाट आगो फैलिन सुरु भएको बताएका छन् । आगलागी तीव्र रूपमा […]

गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाको काठमाडौँको रातोपुलस्थित निवास अगाडि शंकास्पद रूपमा एउटा गाडी पार्किङ गरिएको पाइएको छ। काँग्रेस स्रोतका अनुसार बीएसी ९५७५ नम्बरको गाडी सभापति थापाको निवासअगाडि पार्किङ गरिएको हो। घटनाबारे थप तथ्य पत्ता लगाउन आसपासका सिसिटिभी फुटेजको अध्ययन भइरहेको स्रोतले जनाएको छ। स्थानीयका अनुसार उक्त गाडी बिहान करिब ७ बजेदेखि निवासअगाडि पार्किङ […]

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न

काठमाडौं । देशभर यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा केही सुस्त देखिएको छ । चालु आर्थिक वर्ष २०८३ को असार २६ गतेसम्ममा देशभर कुल धान रोपाइँ ४५.८१ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । कृषि विभागले सार्वजनिक गरेको प्रदेश स्तरको रोपाइँ सारांश विवरणअनुसार गत वर्ष सोही अवधिमा देशभर ५९.२८ प्रतिशत रोपाइँ भइसकेको थियो । […]

सुनसरीमा १०७ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

सुनसरी । जिल्लाको दुहबी नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय दुहबी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। आइतवार राती ८ बजे सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल छेउमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो। उक्त […]

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार आठ सय रुपैयाँले घटेर तोलामा दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलामा दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं