विराटनगर । कोशी अस्पताल विराटनगरको जग्गामा बनेका संरचनामा डोजर चलेको छ । अस्पताल प्रशासनले सोमबार बिहानै डोजर प्रयोग गरेर अतिक्रमण गरेको स्थान खाली गर्न सुरु गरेको हो । विराटनगर–७, अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा अन्य संस्थाले निर्माण गरी तेस्रो पक्षलाई भाडामा लगाएको थियो । यहाँ नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश […]
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको जनाएको छ । हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, […]
सुनसरी । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित भएकी छिन् । आइतबार राति सम्पन्न भएको मतगणनाअनुसार भण्डारीले आफ्ना निकटतम् प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतले पराजित गर्दै निर्वाचित भएकी निर्वाचन समितिका संयोजक टंक दुलालले जानकारी दिए । अन्तिम मतपरिणामअनुसार भण्डारीले ७५८ मत प्राप्त गरेको थियो भने काफ्लेले ७४३ मत प्राप्त गरेको उनले जानकारी […]
सङ्खुवासभा । कारागार व्यवस्थापन विभागको टोलीले सङ्खुवासभाको जिल्ला कारागारको आइतबार स्थलगत अनुगमन गरेको छ । कारागारको भौतिक अवस्था र कैदी बन्दीको समस्या बुझ्न विभागको टोली सङ्खुवासभा पुगेको हो । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपाने, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलगायतको टोलीले कारागारको अनुगमन गरी कैदी बन्दी, कारागार प्रशासन तथा […]
इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राज दुवाली सडक खण्ड अवरुद्ध भएको छ । दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडक खण्ड भासिएपछि सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । ढकालका अनुसार उक्त सडकमा विगत चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिइएको भए […]
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताइएका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी बसोबास गर्दै आएका सुकुम्वासी परिवारसँगको छलफलमा उनले सुकुम्वासी/भूमिहीन नागरिकका समस्या समाधानमा सरकारको प्रयास केन्द्रित भइरहेको बताएका हुन् । “तपाईँहरूको समस्या हाम्रो पनि समस्या हो, यसलाई सरकारले गहनसँग बुझेको छ”, गृहमन्त्री गुरुङले […]
काठमाडौं । अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। उनी हाल काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत रहेकी छन्। पारिवारिक स्रोतका अनुसार मंगलबार गरिएको शल्यक्रिया सफल भएको हो। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।
काठमाडौं । गणेश नेपाली आत्मदाह प्रकरणमा सरकार र पीडित परिवारबीच करिब १४ घण्टा लामो वार्ता भए पनि सहमति जुट्न सकेन। काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भएको वार्ता निष्कर्षविहीन बनेपछि आज पुनः छलफल गर्ने सहमति भएको छ। सरकारले मृतक परिवारलाई १५ लाख रुपैयाँ राहत, परिवारका सदस्यलाई रोजगारी तथा छोराछोरीको निःशुल्क शिक्षामा सकारात्मक संकेत दिएको भए पनि पीडित […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मलेन गर्न खोजेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर प्रहरीले घर पुर्याएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलमै कार्यक्रम गर्न लागेका थिए । निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न खाजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर पुर्याएको हो । उनले गणेश नेपालीको […]
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रवारको तुलनामा सुन तोलामा ६ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार […]