नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद पुनर्गठनको एजेण्डा छैन

काठमाडौं । नेकपाको सचिवालय बैठक आज दिउँसो बस्ने भएको छ । साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा नभएर बाँकी एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको स्रोतले बतायो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा […]

भारतमा कोरोना : थप ७४ हजार जनालाई संक्रमण

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५५ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । मंगलबार भारतमा ७४ हजार ४९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५५ लाख ६० हजार १०५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४४ लाख ९४ हजार […]

इलाममा सामूहिक बलात्कारका फरार अभियुक्त १२ वर्षपछि पक्राउ

इलाम । इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ […]

६ महिना पछि ६ यात्रु लिए सुकेटार विमानस्थलमा अवतरण भयो जहाज

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब ६ महिना पछि ६ जना यात्रु लिएर सीता एयरको जहाज सोमबार अवतरण भएको छ । आन्तरिक उडान नियमित भए संगै ताप्लेजुङको सुकेटार बिमानस्थलमा सोमबारदेखि हवाई उडान सुरु भएको हो । आन्तरिक उडान सुरु भएसँगै सोमबार पहिलो पटक सीता एयरले काठमाडौबाट सोमबार ६ जना यात्रु लिएर लिएर सुकेटार विमानस्थल पुगेको […]

६ महिना बन्द भएको आन्तरिक उडान शुरु, मन्त्री भट्टराईले गरे विमानस्थलको निरीक्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । सोमबारदेखि शुरु भएको मुलुकको आन्तरिक उडानको अवस्था, सुरक्षित उडानका लागि एयरलाइन्सले अपनाएको स्वास्थ्य मापदण्ड लगायतको अवलोकनका लागि मन्त्री भट्टराई विमानस्थल पुगेका हुन् । पर्यटनमन्त्रीका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायतका उच्च अधिकारी पनि विमानस्थलको अवलोकन गरेका थिए […]

प्रदेश १ मा २४ घण्टामा ३ संक्रमितको मृत्यु, १ सय १९ नयाँ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका १–१ महिलाको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । सोमबार १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, सुनसरीमा ९, झापामा २, उदयपुर, […]

बीएण्डसी हस्पिटलका १२ स्वास्थ्यकर्मी कोरोना मुक्त, निर्देशक प्रसाईले गरे यसरी स्वागत

बिर्तामोड । बीएण्डसी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मीले एकैपटक कोरोना जितेका छन् । संक्रमण भएको १५ दिनपछि उनीहरु संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्त भएका स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले सोमबार विशेष कार्यक्रमका बीच स्वागत सम्मान गरेको छ । अस्पतालको व्यवस्थापन तथा उपचारमा रहेका उनीहरुलाई काममा फर्कनुअघि अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पूmलका गुच्छा दिएर र खदा होडाएर […]

ताप्लेजुङकी कोरोना संक्रमित महिलाको विराटनगरमा मृत्यु

विराटनगर । ताप्लेजुङकी एक कोरोना संक्रमित महिलाको विराटनगरमा मृत्यू भएको छ । ताप्लेजुङ घर भई मोरङको विराट मेडिकल कलेजमा उपचाररत ३७ वर्षीया महिलाको सोमबार विहान पौने ११ बजे मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार मृतक महिलामा कलेजो सम्बन्धी समस्या थियो । विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनील […]

पायलले लगाइन् अनुरागमाथि यस्तो आरोप

एजेन्सी । अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा गुटबन्दी र नेपोटिजमको विवादमा मुछिएका निर्माता अनुराग कश्यपमाथि अर्को संगीन आरोप लागेको छ। अभिनेत्री पायल घोषले फिल्म निर्माता अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छन्। अनुरागले उनलाई लाइब्रेरीमा लगेर आपत्तिजनक भिडियो देखाउने गरेको उनले बताएकी छन्। पायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत ट्विटरमा ट्याग गर्दै लेखेकी छिन्, ‘अनुराग […]

मोरङमा पोखरीमा डुवेर आमासहित दुई छोरीको मृत्यु

विराटनगर । मोरङका ग्रामथानमा पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यू भएको छ । मृत्यू हुनेमा ग्रामथान ४ की ३५ बर्षीया सीता अधिकारी र उनका १३ वर्षीया पबित्रा र ९ वर्षीया कृतिका छोरीहरु रहेको इलाका प्रहरी कार्यालय वेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । आईतबार साँझ पोखरीमा माछालाई चारो हाल्न गएका उनीहरु घर नफर्कीएपछि खोजी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा