इलामको क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

इलाम । इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा गए राति मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको कोरोना नेगेटिभ आएको छ । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए । उनको मृत्युपछि सबै त्रस्त थिए । आज उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए । उनलाई आइतबार बिहानदेखि […]

फेसबुक लाइभमा सोनिकाको ‘रौद्ररुप’, कसलाई पोखेकी हुन् यत्रो रिस ? (भिडियोसहित)

काठमाडौं । विवादित छविकी मोडल तथा यूट्यूवर सोनिका रोकायाले हालै फेसबुक लाइभमा आएर ‘रौद्ररुप’ देखाएकी छन् । विक्षिप्त मनोदशामा देखिएकी उनले अश्लील गालीगलौजसहित आपत्तिजनक कुराहरु बोलिन् । ‘कति कुरा नबोल्न खोज्दा खोज्दै पनि साइको बनाइदिन्छन्’ भन्दै उनले लाइभ सुरु गर्छिन् । त्यसपछि उनले अंग्रेजी र नेपालीमा अश्लील शब्दहरु प्रयोग गर्दै आफ्नो भँडास निकालेकी छन् । […]

नेकपाको विवाद समाधानका लागि गठित कार्यदल सचिवालयबाट अनुमोदन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विवाद समाधान गर्न गठित कार्यदललाई अनुमोदन गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यसअघि गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गरेको हो । बैठकपछि पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले कार्यदलले छिटोभन्दा छिटो जिम्मेवारी पूरा गर्ने बताउनुभयो । पछिल्लो समय अध्यक्षद्धय केपी शर्मा ओली र […]

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा गिरीलाई केयूको गोप्य पत्र, के छ पत्रमा ?

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी सो पदमा रहन अयोग्य हुने भन्दै अदालतमा पुगेको मुद्धा विचाराधिन छ । भदौ २ गते मंगलवार उनलाई अदालतमा जवाफका लागि बोलाइएको छ । सर्वोच्चका न्यायाधिश हरिकृष्ण कार्कीको इजलासले पदमा रहन आवश्यक पर्ने शैक्षिक प्रमाणपत्र पनि पेश गर्न भनेको छ । गिरी राष्ट्रिय चिकित्सा शिक्षा आयोगका […]

नेकपा सचिवालय बैठक महिनादिनपछि आज बस्दै, के छन् एजेन्डा ?

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक महिनादिनपछि आज (साेमबार) बस्दै छ । आइतबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । बिहान ९ बजेबाट सुरु हुने बैठकले नेकपाभित्र जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने बताइएकाे छ । नेकपा […]

इलाममा क्वारेन्टाईन बसेका २२ बर्षीय पुरुषको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

इलाम । इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाईनमा बसेका २२ बर्षीय एक पुरुषको मृत्यु भएको छ । भारतको हैदराबादबाट आई गत २६ गते देखि क्वारेन्टाईनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ घर भएका ती पुरुषको गएराती मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भए पछि आईतबार बिहान १० बजे देखि सूर्योदयन गरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेपनि राती […]

चार महिनापछि काँकडभिट्टा नाकाबाट पेट्रोलियम पदार्थको आयात

बिर्तामोड । काँकडभिट्टा नाकाबाट चार महिनापछि पेट्रोलियम पदार्थको आयात सुरु भएको छ । यसैसातादेखि पेट्रोलियम लोड भएका ट्याङ्कर नेपाल भित्रिन थालेको मेची पेट्रोलियम डिलर्स एशोसिएसनले जनाएको छ । एशोसिएसनका अध्यक्ष नवीन कोइरालाले चालक तथा सह चालकको कोरोना परीक्षण रिपोर्टका आधारमा भारतीय आयल निगमले तेल उपलब्ध गराउन थालेको जानकारी दिए । आयात रोकिएको चार महिनापछि अहिले […]

रुसले उत्पादन थाल्यो कोरोनाविरुद्धको खोप, अब बजारमा पुग्ला ?

एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोनाविरुद्धको खोप विश्वमै सबैभन्दा पहिला विकास गरेको दावी गर्दै आएको रुसले खोपको पहिलो खेप उत्पादन गरेको छ । केही मुलुकका वैज्ञानिकहरुले भने रुसलाई खोप उत्पादनका लागि हतारमा अनुमति दिएर त्यहाँको स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यमाथी खेलवाड गरेको भन्दै चिन्ता ब्यक्त गरेका छन । खोपको तेस्रो चरणको परीक्षण बिना नै उत्पादनको अनुमति दिइएको […]

सरुवा सुरक्षाकर्मी र कर्मचारीसँगै भित्रियो संक्रमण

ओखलढुंगा । सरुवा भएर आउने सुरक्षाकर्मी तथा कर्मचारीमा संक्रमण देखिएको छ। कर्मचारी आवतजावत तथा सरुवा नरोकिँदा संक्रमण समुदायस्तरमा फैलने जोखिम बढेको छ। तराई तथा तीव्र संक्रमण फैलिइरहेका क्षेत्रबाट आउनेमा संक्रमण पुष्टि भएपछि स्थानीय त्रसित भएका छन्। तराईबाट सरुवा भएर ओखलढुंगा र खोटाङ आएका ७ जना प्रहरीमा संक्रमण देखिएको छ। ओखलढुंगामा १ र खोटाङमा ६ जना […]

कोरोना महामारीका कारण न्यूजिल्याण्डको आम चुनाव एक महिनापछि धकेलियो

न्यूजिल्याण्ड । कोरोना भाइरसको महामारीका कारण न्यूजिल्याण्डको आम चुनाव एक महिनापछि धकेलिएको छ। प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले कोरोना भाइरसका संक्रमितहरु पुनः देखिन थालेपछि चुनाव एक महिनापछिका लागि सारिएको घोषणा गरेकी हुन् । न्यूजिल्याण्डमा आउँदो सेप्टेम्बर १९ मा आमचुनाव हुँदै थियो । अब अक्टोबर १७ का लागि मतदानको मिति तोकिएको प्रधानमन्त्री ज्यासिन्डाले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा