काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले सार्वजनिक गरेको थियो। परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेकोमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणिकरण गरिएको छ। बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित […]
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा सोमबार थप एक कोरोना संक्रमित पुरुषको मृत्यू भएको छ । मोरङको कटहरी गाउँपालिका १ घर भई विराटनगर ८ मधुमारामा बस्ने ४७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार अपरान्ह ५ः५० बजे मृत्यु भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार ती पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वास समस्य भएपछि आईतबार […]
काठमाडाै । कोरोना संक्रमणबाट नेपालमा थप तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौंकी ५८ वर्षीया महिला, रौतहटका ३२ वर्षीय पुरुष […]
झापा (झिलझिले) । समुदायमा कोरोना संक्रमण फैलन थालेपछि शिवसताक्षी नगरले पनि आंशिक रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । बिहान ८ बजे देखी दिउसो १ बजे सम्म आंशिक रुपमा बजार खुल्ला गरेपनि सवारी साधनमा आवत जावतमा भने पुण रोक लगाएको छ । पालिकाले दिएको समय बाहेक पसल खोले, सडकमा आवत जावत गरे, विनाकाम घर बाहिर […]
काठमाडौँ । ‘के माया लाग्छ र ?’ बोलको गीत यतिखेर सर्वत्र चर्चामा छ । धेरै दर्शकले रुचाएको यो गीतमा स्वर दिने गायिका एलिना चौहानलाई पनि गीतले चर्चामा ल्याइदिएको छ । गीतकै कारण अहिले उनी दर्शकदेखि संगीतकार, गीतकारको नोटिसमा परेकी छिन् । धेरैले उनलाई गीतको अफर गर्न थालेका छन् । लकडाउन खुकुलो भएसँगै १० वटा गीत […]
काठमाडौं । राष्ट्रिय परिक्षा बोर्ड्ले माध्यामिक शिक्षा परिक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। नतिजा सार्वजनिक गर्ने बिसयमा अहिले बोर्ड बैंठक बसिरहेको छ। बोर्डले नतिजा सम्बन्धी सबै काम साता दिन अघि सकेको थियो। तर, कोरोनाको संक्रमण फैलने भन्दै सार्वजनिक गरेको थिएन। कोरोनाको कारण बोर्डले यो पटक बिद्यालयलाइ बिद्यार्थीको मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन […]
विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा कोरोनाका लक्षण देखिएका संक्रमितहरुको उपचारलाई प्राथमिकता दिईने भएको छ । पछिल्लो समय लक्षण सहितका संक्रमित बढेसँगै कोभिड अस्पतालमा सुविधाहरु विस्तार गर्दै लक्षण भएकाहरुको उपचारमा बढी प्राथमिकता दिईने अस्पताल संयोजक डा. दीपक सिग्देलले बताए । उनले भने, ‘लक्षण नभएकालाई राख्दै नराख्ने भन्ने होईन, लक्षण भएकालाई बढी प्राथमिकता […]
विराटनगर । प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा सोमबार २९ जना संक्रमित थपिएका छन् । थपिएका मध्ये १३ महिला र १६ पुरुष छन् । बेलबारीमा ७ महिला ३ पुरुष, […]
काठमाडौं । सत्तारुढ दलका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फरक फरक विषयमा तीन बुँदे प्रस्ताव राखेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको ओली–प्रचण्डसँगको भेटमा देउवाले ठूलो धनजनको क्षति हुने गरी सिन्धुपाल्चोकको लिदीको गएको पहिरोको जिम्मेवारी सरकारले लिनुपर्नेदेखि कोरोना संक्रमितको उपचारमा जिम्मेवार […]
मोरङ । प्रदेश १ को मुख्य नेपाल–भारत नाका विराटनगर भन्सारमा कार्यरत चार कर्मचारीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार पिसिआर परीक्षण गरिएका कार्यरत बीस कर्मचारीमध्ये चारजनालाई कोरोना संक्रमण भएको हो । उनीहरूको अवस्था सामान्य रहेको र सबैजना आइसोलेसनमा बसिसकेको भन्सार कार्यालयले जनाएको छ । ‘हाइरिस्क’मा बसेर काम गरिरहेका कर्मचारीमा कोरोना संक्रमण पाइएपछि विराटनगर भन्सारमा थप […]