काठमाडौं । मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ रहनुका साथै बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले आगामी […]
काठमाडाैँ । पछिल्लाे समय काेराेना संक्रमणकाे केन्द्र भारत बनेकाे छ । त्यहाँ दैनिक संक्रमित र मृत्यु हुनेकाे संख्या अहिले विश्वमै सबैभन्दा धेरै रहेकाे छ । आइतबार भारतमा एकैदिन ५८ हजार १०८ जना नयाँ संक्रमित फेला परेकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ । जुन अन्य देशकाे भन्दा सर्वाधिक दैनिक संक्रमित संख्या हाे । आइतबार त्यहाँ काेराेनाबाट मृत्यु […]
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलिय पदार्थको भाउ बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा १–१ रुपैयाँका दरले मूल्य बढाएको हो । मूल्य बढेपछि पेट्रोलको भाउ अब प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको प्रतिलिटर ९१ रुपैयाँ पुगेको छ । निगमले हवाइ इन्धन र […]
विराटनगर । शनिबार राति घरमै मृत्यु भएकी विराटनगर– ३ कि ८७ वर्षकी वृद्धाको नेपाली सेनाले अन्त्येष्टि गरेको छ । मृतकको घरमा रहेका बुहारी र नातीलाई कोरोना संक्रमण पुष्टि भएका कारण आफन्त र छिमेकीले वृद्धाको अन्त्येष्टिमा सहभागी हुन नमानेका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आफन्त र परिवारका सदस्यसँगै छिमेकीले पनि अन्त्येष्टिमा सहभागी हुन […]
कालिकोट । पञ्चदेवल विनायक नगरपालिकाका एकै परिवारका खोलाले बगाएर चार जनाको मृत्यु भएको छ । शनिबार साँझ अछाम र कालिकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा चार जनाको मृत्यु भएको हो । प्रहरीले मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–९ तानकोट बस्ने ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया विपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा […]
काठमाडाैं । नेपाली सेनाको सैनिक अदालतले सहायक रथीसहित तीन जनालाई भ्रष्टाचार गरेको ठहर गरेको छ। सेनाको समरी जनरल सैनिक अदालतले सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नविन सिल्वाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई दोषी ठहर गर्दै बर्खास्तको फैसला गरेको जंगीअड्डाले जनाएकाे छ। उनीहरू पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा ‘सम्पत्ति र अनुशासन तथा […]
विराटनगर । कोरोनाको जोखिम बढेसँगै सुनसरी र मोरङका उद्योगी व्यवसायीहरूले भर्चुअल बैठक सम्पन्न गरेका छन्। शनिबार भएको बैठकले कोरोना संक्रमणबाट बच्दै सकेसम्म उद्योग सञ्चालन राख्ने निर्णय गरेका छन्। दुई जिल्लाका झण्डै १०० उद्योगपति र सबै ट्रेड युनियनका नेताबीच भएको बैठकले अन्तिम विकल्प रहेसम्म उद्योग बन्द नगर्ने निर्णय गरेको मोरङ उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले बताए। […]
मोरङ । मोरङको दुहबी नगरपालिकामा ‘श्रमिक क्वारेन्टिन’ निर्माण प्रक्रिया सुरु भएको छ। शनिबारदेखि सुरु भएको श्रमिक क्वारेन्टिन ३०० बेड क्षमताको हुनेछ। उक्त क्वारेन्टिनमा कोभिड-१९ पोजिटिभ देखिएका कर्मचारीलाई राख्न प्रयोग हुनेछ। उद्योगमा काम गर्ने कर्मचारी संक्रमित भएमा राख्न क्वारेन्टिन निर्माण गर्न लागेको मोरङका व्यवसायीले जानकारी दिएका छन्। व्यवसायीहरूका अनुसार दुहवी नगरपालिका, प्रदेश सरकार र मोरङका उद्योगी […]
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । स्थानीय समय अनुसार शनिबार न्युयोर्कस्थित एक अस्पतालमा उनले देहत्याग गरेको अधिकारीहरुले जनाएका छन् । आफ्ना भाइको निधन भएपछि शोक वक्तव्य प्रकाशित गर्दै उनले आफ्नो भाइलाई गुमाउनु पर्दा मन गह्रुङ्गो भएको उल्लेख गरेका छन् । उनले दिवंगत रोबर्ट आफ्ना लागि भाइ मात्रै नभई […]
विराटनगर । प्रदेश १ मा आइतबार १ सय ३ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगर महानगरपालिकामा आईतबार ८६ जनामा कोरोनो पुष्टि भएको […]