नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना : सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नागरिकमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । फेसबुकमाफर्त शुभकामना सन्देश जारी गर्दै उनले सबैको जीवनमा सुख, आरोग्य र कल्याणसँगै दु:ख हरण, निर्विघ्नता र शुभ रहोस् भन्ने कामना गरेका हुन् । प्रसिद्ध संस्कृत श्लोक स्मरण गर्दै उनले लेखेका छन्, ‘सर्वे भवन्तु […]

आज नयाँ वर्ष: हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमंग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ […]

सडकपेटीमा व्यापार नगर्न त्रियुगाको निर्देशन

गाईघाट(उदयपुर) । सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय गर्न त्रियुगा नगरपालिकाले आग्रह गरेको छ । यसका लागि नगरपालिकाले २२५ फुटपाथ व्यापारी तथा व्यवसायीलाई सचेतना प्रशिक्षण समेत सञ्चालन गरेको प्रमुख वसन्त बस्नेतले जानकारी दिए। त्रियुगा नगरपालिका नगर प्रहरी प्रमुख सोबित बोटले गाईघाट बजारको मुख्य सडकमा व्यापार व्यवसाय सञ्चालन गर्दा आवागमनमा अवरोध भएको बताए। उनले भने, […]

ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया सफल

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया सफल भएको छ । त्रिवि शिक्षण अस्पतालमा ओलीको शल्यक्रिया सफल भएको सचिवालयले जानकारी दिएको छ ।

सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहरदवार र परिसर क्षेत्रमा ‘इन्टरनेट’ सेवालाई थप सहज, छिटो र अवरोधरहित बनाउन पहल थालेको छ । यसका लागि मन्त्रालयले सिंहदरबार क्षेत्रको इन्टरनेट पूर्वाधारसम्बन्धी निकायका रूपमा रहेको एकीकृत ‘डाटा’ व्यवस्थापन केन्द्रलाई निर्देशन समेत दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले […]

गोकुल बास्कोटाको कटाक्ष- ‘प्रधानमन्त्री र मन्त्रीहरूको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणले देश लंका बनिसकेको भन्दै कटाक्ष गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई लिएर यस्तो कटाक्ष गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘संवृद्धि आएछ । सुशासन त्यहीबाट आरम्भ भई हाल्छ। म झनै खुसी किन कि जहाँ कङ्गाल त्यही चण्डाल भन्थे,त्यो […]

के हो ‘पेनिबा’ ? सुरेश यक्सोका कथाहरूमा हराउँदा…

विशेष कामले काठमाडौँ पुगेको समय थियो । कात्तिक अन्त्यतिर कथाकार सुरेश यक्सोको कथा संग्रह ‘पेनिबा’ विमोचनको तयारी चलिरहेको रहेछ । म काठमाडौँ जाँदा ललितपुरस्थित कवि सीता तुम्खेवासँगै बस्ने गर्छु । संयोगवश विमोचन कार्यक्रमको संयोजक पनि उहाँ नै हुनुहुन्थ्यो । त्यसैले पूर्व फर्किने कार्यक्रमलाई केही समय थाँती राखेर म विमोचन कार्यक्रममा सहभागी हुने मनसायका साथ बसेँ […]

दक्षिणकालीमा कार दुर्घटना, चालकको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित सडकबाट कार खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरबाट काठमाडौं आउँदै गरेको बागमती बीएडी ५२८१ नम्बरको कार राति सवा १० बजे सडकबाट ५०० मिटर तल खसेको हो । कारका चालक काठमाडौं महानगरपालिका-७ का ३४ वर्षीय सुरज खड्काको […]

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ । केही वर्षअघि सम्म जिल्लामा ४०० हेक्टरमा चैते धान खेती हुने गरेकामा अहिले डेढ सय हेक्टरमा मात्रै खेती हुने गरेको कृषि ज्ञान केन्द्रका […]

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक (सबैकाे विवरण)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं