काठमाडौं । गायिका जुनु प्रसाई र सन्तोश बि सिको स्वरमा सजिएको ‘ताप्लेजुङको हाङ्पाङ् हो घर’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा ताप्लेजुङको हाङ्पाङ् र समग्र जिल्लाको महत्वलाई उजागर गरिएको छ । भीमकुमार ओझाको शब्द र बिनोद गहतराजको लयमा तयार भएको उक्त गीतमा जुनु र सन्तोशको सुमधुर आवाजले आत्मा भरिएको छ । नारायण दङ्गालको […]
काठमाडाैं । नेपाली साहित्य क्षेत्रका उदयीमान र बहुप्रतिभाशाली युवा कथाकार सुरेश यक्सोद्धारा लिखित कथाकृति ‘पेनिबा’ आज एक विशेष समारोहबीच विमोचन गरिएको छ । मैयुङट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा काठमाडौँमा सम्पन्न भव्य कार्यक्रममार्फत उक्त कथासङ्ग्रह सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्बाङ (बैरागी काइला) ले […]
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (ESMO) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपालको पहिलो संस्था बनेको हो। जर्मनीको बर्लिनमा गत अक्टोबर १७ देखि २१ सम्म आयोजित विशेष कार्यक्रममा उक्त संस्थालाई एकीकृत ओन्कोलोजी […]
काठमाडौं । ताप्लेजुङमा जन्मिएर काठमाडौंमा रहेकाहरूको साझा संस्था ताप्लेजुङ समाज नेपालले आफ्नो साधारण सभा तथा तेस्रो अधिवेशन कात्तिक २२ गते गर्ने निर्णय गरेको छ । भदौं २ गते बसेको कार्यसमितिको पूर्ण बैठकले उक्त मितिमा काठमाडौं स्थित एसआर पार्टी प्यालेस, धुम्बाराहीमा अधिवेशन गर्ने निर्णय गरेको हो । कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने आयोजकले जनाएको छ […]
विराटनगर । बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मोरङमा सबै सुरक्षा निकायले संयुक्त गस्ती सञ्चालन गरेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा मोरङका विभिन्न स्थानमा गस्ती सञ्चालन गरेका हुन्। शिव दल गण थालहका प्रमुख सेनानी अरुण कार्कीका अनुसार मोरङका संवेदनशील क्षेत्रहरूमा सुरक्षा सुदृढीकरणका उद्देश्यले संयुक्त गस्ती गरिएको हो। उनका अनुसार यस्तो […]
काठमाडाैं । संवैधानिक व्यवस्थाअनुसार असार मसान्तभित्र आगामी आर्थिक वर्षको बजेट स्वीकृत भइसक्नुपर्ने भए पनि देशभरका १२ वटा गाउँपालिकाहरूले अझै बजेट ल्याउन सकेका छैनन्। गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले एक विज्ञप्ति जारी गर्दै कुल ४६० गाउँपालिकामध्ये ४४८ वटा अर्थात् ९७ प्रतिशतले मात्र बजेट स्वीकृत गरेको जानकारी दिएको हो। महासङ्घका अनुसार बजेट ल्याउन नसक्नेमा सबैभन्दा बढी मधेस प्रदेशका […]
चितवन । चितवनमा भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर एक बालिकाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा कार्यरत विकास मगरको पाँच वर्षीया छोरी अन्जना मगरको खेल्ने क्रममा अचानक सेफ्टी ट्यांकीमा खसेर मृत्यु भएको हो। भरतपुर-१० घर भएकी बालिका असार ३० गते सेफ्टी ट्यांकीमा खसेकी थिइन्। उनको तत्काल उद्धार गरी भरतपुर अस्पतालमा उपचार भइरहेको थियो। उपचारको क्रममा […]
सुनसरी । शिक्षा क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले सुनसरीको एक र भारतका दुई विश्वविद्यालयबीच पाँचवर्षे शैक्षिक सम्झौता भएको छ । इटहरीमा जनता बहुमुखी क्याम्पसले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै असार २४ र २५ गते भारत हरियाणास्थित बाबा मस्तनाथ विश्वविद्यालय र राजस्थानस्थित श्री जेजेटी विश्वविद्यालयसँग औपचारिक शैक्षिक सम्झौता भएको जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले […]
झापा । डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयवासीलाई कागतीका बिरुवा वितरण गरिएको कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए । “जङ्गली हात्तीले बाली खाएर सखाप पारेको गुनासो धेरै आयो”, उनले भने, “कागतीबाट आम्दानी पनि राम्रो […]
काठमाडौँ । देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले रोपाइँमा कमी आएको हो । प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ […]