सुनसरीको लौकही तनावग्रस्त, प्रहरीले गर्‍यो हवाईफायर

विराटनगर । सुनसरीको कोसी गाउँपालिका–१, लौकहीबजार तनावग्रस्त बनेको छ । ‘सशस्त्र प्रहरीले गोली प्रहार गर्दा’ ४५ वर्षीय विजय साहको मृत्यु भएपछि स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका हुन् । आज विहान करिब १ः१० बजे कोसी–१, पुरी टोलमा तस्करी नियन्त्रणका निम्ति खटिएको सशस्त्र प्रहरी टोलीले गोली चलाएको थियो । साह सोही वडाका स्थायी बासिन्दा थिए । विरोधमा […]

सशस्त्र प्रहरीले हान्यो गोली, सुनसरीमा १ जनाको मृत्यु

विराटनगर । सुनसरीको कोसी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली लागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिस्रीलाल साहका छोरा करिब ४०–४२ वर्षीय विजय साह रहेका छन् । राति करिब १ बजे सशस्त्र प्रहरीले हानेको गोली लागी उनको मृत्यु भएको स्थानीयवासीले बताएका छन् । घटनाको विस्तृत विवरण अझै सार्वजनिक भई नसकेको छैन । सशस्त्र प्रहरी […]

आज १३औं राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय […]

नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी […]

भदौ २३ र २४ को आन्दोलन होइन, विध्वंसकारी कार्य हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ २३ र २४ गते भएको आन्दोलनलाई ‘विध्वंसकारी’ भन्दै टिप्पणी गरेका छन् । प्रदेशस्तरीय सुरक्षा बैठकलाई बुधवार सम्बोधन गर्दै उनले पछिल्लो समयको ‘जेन–जी’ आन्दोलनलाई सुधारभन्दा विनाशकारी गतिविधि भएको बताएका हुन् । उनले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई लक्षित गर्दै ‘कार्यकर्ता’को संज्ञा दिए । आफ्नो विद्यार्थी जीवनको स्मरण गर्दै उनले […]

झापामा शीतलहरका कारण ४ पालिकामा विद्यालय बन्द

बिर्तामाेड । झापासहित पूर्वी नेपालमा केही दिनदेखिको लगातार शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसोले बालबालिका स्वास्थ्यमा समस्या देखिएसँगै जिल्लाका पालिकाहरूले धमाधम विद्यालय बिदा दिन थालिसकेका छन् । मंगलबार साँझसम्म जिल्लाका चार पालिकाले भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । […]

गगन थापा, एमाले सचिवद्वय डा. राजन भट्टराई र शेरधन राई आगामी निर्वाचन लड्न नपाउने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेस र एमालेका केही पदाधिकारी नै चुनाव लड्न नपाउने भएका छन्। निर्वाचन आयोगको कालोसूचीमा काँग्रेस महामन्त्री गगनकुमार थापा, नेकपा एमालेका सचिवद्वय डा. राजन भट्टराई र शेरधन राई आयोगको ‘ब्ल्याक लिस्ट’मा परेका हुन्। गत २०७९ सालको निर्वाचनमा काठमाडौँ-४ मा काँग्रेसबाट थापा र एमालेबाट भट्टराई उम्मेदवार […]

 ९ तस्बिरमा हेरौं ‘ताप्लेजुङ वनभोज–२०८२’ मा छम्म छम्म नाच्ने स्थान 

काठमाडौं । यस वर्षको ‘ताप्लेजुङ वनभोज–२०८२’ काठमाडौंको चोभारमा रहेको हुप्पील्याण्ड चौरमा आयोजना हुने भएको छ । माघ १० गते आयोजना हुने वनभोजको तयारी लगभग अन्तिम चरणमा पुगेको आयोजक ताप्लेजुङ सरोकार केन्द्रले जनाएको छ । कस्तो छ त वनभोज आयोजना हुने स्थल ? हेरौं ९ तस्बिर ।

कांग्रेस सभापतिमा पूर्णबहादुरलाई देउवाको समर्थन

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५ औं महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई नै सहयोग गरेर अघि बढ्ने स्पष्ट पारेका छन् । मंगलबार बिहान केही सञ्चारकर्मीसँगको कुराकानीमा देउवाले खड्का उपसभापति भइसकेको र हाल कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहेको उल्लेख गर्दै आफूले पूर्णबहादुरलाई नै समर्थन गर्ने बताए । ‘मैले पूर्णबहादुरलाई नै सहयोग […]

मेची भन्सार कार्यालय : ५ महिनामा ३ अर्ब ८० करोड राजश्व संकलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजश्व सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका रु सात […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं