राजावादीले क्षति पुर्‍याएको तीनकुने क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखक राजावादीहरूले क्षति पुर्‍याएको तीनकुने-कोटेश्वर क्षेत्रको अनुगमन गर्ने भएका छन् । मन्त्री लेखक बिहान ९ बजे त्यस क्षेत्रमा अनुगमनका लागि जाने उनको सचिवालयले जानकारी दिएको छ । शुक्रबार राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलोमात्रामा जनधनको क्षति भएको अनुमान गरिएको छ । हिंसात्मक आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु […]

काठमाडौंमा प्रदर्शन : १ युवकको मृत्यु, सुरक्षाकर्मीसहित २२ जना घाइते

काठमाडौं । काठमाडौंमा भएको राजावादी समूहको प्रदर्शनमा १ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन रहेको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्‍याइएको थियो । त्रिवि […]

उक्लेको बाटो नै ओर्लिएपछि, उक्लनेको पनि केही लाग्दो रहेनछ !

काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्षमा प्रतिस्पर्धा गर्न निषेध गरिएपछि विराटनगरमा सम्पन्न १०औं महाधिवेशनको बन्दसत्रमा निवर्तमान उपाध्यक्ष राजेश राईले ३८ मिनेट लामो सम्बोधन गर्दै बिदा भएका थिए । प्रतिनिधिहरूको उल्लेख्य समर्थन भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले हस्तक्षेप गरेर मनोनयन नै गर्न नदिएपछि राईले अध्यक्षमण्डलको मञ्चमा पुगेर लामो सम्बोधन गरे । उनले पटक […]

साउनयता मात्रै आगलागीबाट देशभर ६६ जनाको मृत्यु, दैनिक १४ वटा घटना

काठमाडौं । बढ्दो जनघनत्व तथा थपिँदै गएका अग्ला घरका कारण शहरी क्षेत्रमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । पछिल्लो समय शहरी क्षेत्रमा आगलागीका घटना बढिरहेका छन् । देशभर दैनिक १४ वटा आगलागीका घटना हुने गरेका छन् भने चालु आर्थिक वर्षको हालसम्म आगलागीबाट ६६ जनाको मृत्यु भइसकेको छ । तर दक्ष जनशक्ति, प्रविधि र सूचना […]

विश्वव्यापी तापमान वृद्धिका कारण २६ प्रतिशत खुम्चियो चीनको हिमनदी

बेइजिङ । चीनमा हिमनदीहरू २६ प्रतिशतले खुम्चिएका छन् । विश्वव्यापी तापमान वृद्धिका कारण सन् १९६० यता त्यहाँ ७ हजार साना हिमनदी गायब भएका छन् । हालैका वर्षमा हिमनदीहरू खुम्चिने क्रम बढेको मार्चमा त्यहाँको सरकारले जारी गरेको डेटाले देखाएको हो । विश्वव्यापी तापमान वृद्धिका कारण विश्वभर नै हिमनदीहरू तीव्र गतिमा हराउँदै गइरहेको युनेस्कोको एक प्रतिवेदनले भनेका […]

कोशी प्रदेश प्रहरी प्रमुखले किन गरे ताप्लेजुङको निरीक्षण ?

ताप्लेजुङ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको स्थलगत निरीक्षण गरेका छन् । अधिकारीले जिल्ला प्रहरी कार्यालयको भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको बुधबार अनुगमन एवं निरीक्षण गरेका हुन् । त्यस क्रममा उनले प्रहरी कर्मचारीलाई आवश्यक निर्देशनसमेत दिए । अधिकारीले आचरण र व्यवहारमा सुधार ल्याएर आपसी भाइचारा तथा सहयोगी भावनाका […]

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागको मौसम सफा रहेको छ । विभागका अनुसार दिउँसो देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । कोशी र गण्डकी […]

सरकारले एउटा कर्मचारी हटाउँदा छाती पिटीपिटी रोए : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटिपिटी रोएको टिप्पणी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलामा उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयप्रति भइरहेको आलोचनालक्षित गर्दै सो टिप्पणी गरेका हुन् । यस विषयमा जवाफ दिइरहनु नपर्ने उनले जिकिर गरे । ओलीले भने, ‘प्रधानमन्त्रीले जवाफ […]

बालेनलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ : युवा संघ नेपाल

काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको काठमाडौँ महानगर कमिटीले महानगरका मेयर बालेन्द्र साह बालेनले सोमबार राति मदिरा सेवन गरेर आपत्तिजनक स्ट्याटस लेखेको भन्दै अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ । कहिले सिंहदरवारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मेयर बालेनलाई कानूनी कठघरामा उभ्याउन सरोकारवाला निकायसँग संघले विज्ञप्तिमार्फत माग गरेको […]

आज देशभरका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र मधेस प्रदेशलगायत देशका पहाडी भ-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा