काठमाडौं । प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्राहकले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँ उपहार पाएका छन् । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेता घोषणा गरेको हो । सो क्रममा प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ सहयोग गर्ने ग्राहकलाई १ लाख रुपैयाँ उपहार परेको हो । विजेता ग्राहकको […]
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला २ हजार ३०० र चाँदीको मूल्य प्रतितोला ६० ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५०० कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ६२५ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला […]
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने औपचारिक भ्रमणका लागि आज बिहान भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहान ७: ३५ बजेको उडानमार्फत नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् । नेपालमा विपद्पछिको पुनर्निर्माणका साथै दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्यका विविध आयामबारे छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको छ। भ्रमणका क्रममा […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]
काठमाडौं । यसपटकको दसैँमा सर्वसाधारणले १ सयसम्मको खुद्रा नोटका लागि नेपाल राष्ट्र बैंक तथा बैंकहरूको शाखा कार्यालय धाउन नपर्ने भएको छ । दसैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले एटीएम मेसिनहरूबाटै सय रुपैयाँका नोट झिक्न सकिने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई भदौ २९ गते पत्राचार गरेको छ । अब यसैअनुसार बैंकहरूले तयारी गर्ने राष्ट्र बैंककी […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँ पुगेको […]
सिरहा । सिरहामा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । बरामद गाँजाको तौल १०५ किलो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार गएराति करिब ८ बजे चोहर्वातर्फबाट एम्बुलेन्समा गाँजा लोड गरी सिरहातर्फ ल्याउँदै गरेको गोप्य सूचना प्राप्त भएपछि प्रहरीले उक्त एम्बुलेन्सलाई पछ्याएको थियो । सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा प्रहरीलाई […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नयाँ खरिद मूल्य बढेर आए पनि उपभोक्तालाई बिक्री गरिने मूल्य तत्काल नबढाइएको निगमले जनाएको छ। आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको खरिद मूल्य प्रतिलिटर भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर रु १२.४० […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर ३ लाख १ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर ४ हजार […]