ताप्लेजुङबाट निर्वाचित भएर प्रदेशका मन्त्री बनेका तिलकुमारको कि निर्मलाको सम्पत्ति धेरै ?

काठमाडौं – कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री कार्यालयको वेबसाइटमा उल्लेख भएको सम्पत्ति विवरणका आधारमा हामीले ताप्लेजुङबाट निर्वाचित भएर मन्त्रि बनेका दुई जनाको विवरण यहाँ उल्लेख गरेका छौं । ताप्लेजुङबाट निर्वाचित भएका तिलकुमार मेन्याङ्बो र निर्माला लिम्बु प्रदेशका मन्त्री छन् । मेन्याङ्बो खानेपानी, सिँचाइ तथा […]

भारतले नेपाली चियामा ४० प्रतिशत कर लगाउने तयारी, नेपालको चिया अब के हुन्छ ?

झापा – भारतले नेपाली चियामा ‘४० प्रतिशत कर लगाउने’ तयारी गरेपछि सरोकारवाला चिन्तित देखिएका छन्। ४० होइन, ५ प्रतिशत मात्र कर लगाए पनि नेपाली चिया उद्योग धराशायी हुने बताउँछन् राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सदस्य आदित्य पराजुली। उनका अनुसार अहिलेसम्म बिनाकर निकासी भइरहेको छ। नेपालले भारतबाट आयातित चियामा ४० प्रतिशत कर पुर्‍याएपछि उसले पनि […]

भोलिदेखि वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

काठमाडौं – बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार […]

सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्

कमलामाई (सिन्धुली) – पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित […]

काठमाडौंमा ख्यातिप्राप्त ब्राण्डको नाममा नक्कली रक्सी बिक्री, ३ जना पक्राउ

काठमाडौं – काठमाडौंमा स्वदेशी र विदेशी ब्राण्डका मदिराको नाममा नक्कली मदिरा बिक्री हुने गरेको खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्क्ली मदिरा उत्पादन र बिक्रीमा संलग्नको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुरको कुपण्डोलको नेक्स्ट टेस्ट लिक्विर नामक मदिरा पसलका सञ्चालक दोलखाका निरज उप्रेती, गोंगबुको मित्रनगरको एसटी लिक्विर स्टोरका सञ्चालक स्याङ्जाका धर्मी […]

आधा उखु क्रसिङ भइसकेपछि सरकारले तोक्यो मूल्य, किसानलाई के फाइदा ?

काठमाडौं — नेपालमा वित्तीय खाताको सन्तुलन चुनौतीपूर्ण रहेको अर्थविद्हरूले बताएका छन् । केही महिनायता वित्तीय खाता असन्तुलन रहेकाले त्यसलाई सन्तुलनमा ल्याउनु नै अहिलेको चुनौती भएको उनको भनाइ थियो । नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्र : अबको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । कार्यक्रममा वित्तीय खाताको सन्तुलन कायम गर्न अहिलेको सरकारले मुख्य […]

प्रदेश १ मा पाँच महिने एक्सिलेटर कार्यक्रम सञ्चालन हुने, के हाे याे कार्यक्रम ?

माेरङ- कृषिमा आधारित रहेर प्रदेश १ मा पाँच महिने एक्सिलेटर कार्यक्रम सञ्चालन हुने भएको छ। विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रदेश १ उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउतले कृषि क्षेत्रलाई विकास र गुणस्तरयोग्य बनाउन सबैको पहल आवश्यक हुने बताए। प्रदेश १ को लगानी प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश […]

ताप्लेजुङका लागि सानिमा मिडिल तमोर हाइड्रोपावरद्धारा आईपीओ निष्काशन तथा बिक्री खुला, कति कित्ता भर्ने ?

ताप्लेजुङ – सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आज (माघ ४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ […]

इलामकाे फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने

इलाम – निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान हुने भएको छ । नेपाल एयरलाइन्सले सो विमानस्थलबाट साप्ताहिक उडान भर्न लागेको हो । यसबारे सैद्धान्तिक सहमति भइसकेको इलाम नगरपालिकाले जानकारी दिएको छ । इलाम नगर प्रमुख केदार थापाले आगामी माघ १ गतेबाट नै नियमित उडानका लागि पहल भइरहेको जानकारी दिनुभयो […]

आजदेखि सातै प्रदेशबाट श्रम स्वीकृति लिन सकिने

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आइतबार (आज)देखि सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा आजदेखि श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ । यसअघि पुनः श्रम स्वीकृति मात्रै […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं