इलाम । इलामका किसानले मध्यपहाडी तथा उच्च भेगमा उत्पादन हुने बहुगुणी तरकारी स्कुसबाट राम्रो आम्दानी गरिरहेका छन्। कम मेहनत र कम लागतमा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान स्कुस खेतीतर्फ आकर्षित भएका हुन्। वैशाखदेखि कात्तिकसम्म उत्पादन हुने स्कुसबाट किसानले मनग्य आम्दानी गरिरहेका छन्। यहाँका किसानले नगदेबालीका रूपमा व्यावसायिक स्कुस खेती गर्दै आएका छन्। सूर्योदय नगरपालिका–८ […]
विराटनगर । स्थानीय महिला उद्यमीहरूले तयार पारेका उत्पादनको बजारीकरण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा ‘महिला उद्यमी बजार’ (वुमन इन्टरप्रिन्योर मार्केट) सुरु भएको छ। नेपाल महिला उद्यमी संघ (वीन) मोरङ च्याप्टरको आयोजना तथा उदय परियोजनाको सहयोगमा विराटनगरस्थित होटल रुबिजमा एकदिने प्रदर्शनी तथा बिक्री मेला शुक्रबारदेखि सुरु भएको हो। महिला उद्यमीहरूले घरमै वा साना उद्योगमार्फत उत्पादन गरेका […]
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । एक सातामा भने सुनको मूल्य ११ हजार १ […]
विराटनगर । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको हो । बुधबार प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँ […]
सुनसरी । नेपाल प्रहरीबाट अवकाश पाएपछि अब के गर्ने भन्ने चिन्ताले अर्जुन विष्टलाई पनि पिरोलेको थियो। उमेर र जोस बाँकी रहेकाले केही न केही गर्नुपर्छ भन्ने सोचका साथ उनले विदेश जाने विकल्प रोजेनन्। देशमै बसेर आर्थिक उपार्जन गर्ने र अरूका लागि उदाहरण बन्ने लक्ष्यसहित कृषि व्यवसाय सुरु गरे। सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का विष्ट अहिले सफल […]
चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा ग्यास भरेर लैजान थालिएको हो । साल्ट ट्रेडिङ कर्पाेरेशनको ‘एसटिसी ग्यास’ वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ । बाबा ग्यासका सञ्चालक […]
झापा । कचनकवल गाउँपालिकाले रसुवा बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २९ लाख छ हजार १०० सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलका अनुसार गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक एवं कर्मचारीका तर्फबाट सो रकम एकमुष्ट रूपमा कोषमा दाखिला गर्न लागिएको हो […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७६ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो। मंगलबार प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँमा झरेको छ। त्यस्तै, चाँदीको मूल्य पनि […]
विराटनगर । दिव्य ज्योति अस्पतालको नाम लेखिएको भ्यानबाट प्रहरीले ६० किलो गाँजा फेला पार्यो । मंगलबार राति विराटनगर महानगरपालिका–१६, दरैयाबाट को. १ च ६६२० नम्बरको भ्यानबाट गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय रानीले पुष्टि गरेको छ । भ्यान चालक भने फरार रहेको सशस्त्र प्रहरीले जनाएको छ । भ्यानमा गाँजा फेला परेपछि घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी […]