सदनमा ‘गीत गाउने’ गोम्बु अब मन्त्रीको कुर्सीमा

विराटनगर । बजेटको सन्दर्भ होस् वा आम जनताका सवाल, सदनमा फरक ढंगले मुद्दा उठाउँदै आएका सोलुखुम्बुबाट निर्वाचित प्रदेशसभा सदस्य गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेपछि हर्षित छन् । हिमाली जिल्लाबाट हिमाली भेगमा बसोबास गर्ने आम नागरिकका सवाल बोकेर प्रदेशसभामा प्रवेश गरेका शेर्पा कोशी प्रदेश सभामा शेर्पा समुदायबाट प्रतिनिधित्व गर्ने एक्ला सांसद हुन् । मन्त्री […]

‘नियमसंगत’ आँखा अस्पतालमा ‘नियम मिचेर’ प्रशासनको ताला ?

विराटनगर । गत विहीबार (साउन २८) मा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइराला नेतृत्वको टोली विराटनगरका विभिन्न आँखा अस्पतालमा अनुगमन गर्ने भन्दै पुग्यो । अस्पताल सञ्चालक र प्रशासनले अस्पताल सञ्चालनका प्रकृया, कागजात र अवस्था देखाए/बुझाए । तर, सहायक प्रजिअ कोइराला त्यति हेरेर रोकिएनन्, अस्पतालका गेट र केही शाखामा ताला लगाए/शिल नै गरे । अस्पतालले […]

कोशीमा कांग्रेस सरकारबाट बाहिरिने केही घण्टा अघिसम्म चल्यो सरुवा र नियुक्ति, नेकपाको आपत्ति 

विराटनगर । कोशी प्रदेश सरकारबाट ‘ढिला गरी’ बाहिरिएका नेपाली कांग्रेसका मन्त्रीसहितको हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारले नयाँ सत्तासमिकरण अघि विभिन्न सरुवा र नियुक्ति गरेको छ । केन्द्रमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबिच भएको नयाँ सहमतिअनुसार प्रदेशमा पनि सत्ता फेरबदलको प्रक्रिया जारी थियो तर, मंगलबार र बुधवार नै विभिन्न मन्त्रालयबाट सरुवा र नियुक्तिका दर्जनौँ निर्णय […]

अवरोध होइन, अवसर दिऔँ

विराटनगर । भनिन्छ, केही कुरा किताब पढेर भन्दा जीवन भोगेर धेरै सिकिन्छ। जीवनका यात्राले मानिसलाई यस्ता पाठ सिकाउँछ, जुन कुनै पुस्तकका पानामा भेटिँदैनन्। मेरो जीवनयात्राले पनि मलाई यही कुरा सिकाएको छ, अनुभव आफैँमा एउटा ठुलो विश्वविद्यालय रहेछ। जबदेखि मैले आफ्नो पेसा–व्यवसाय सुरु गरेँ, सिक्ने र बुझ्ने अवसरहरू निरन्तर प्राप्त हुँदै गए। व्यवसायसँगै सामाजिक काममा जोडिँदै […]

जसले सदनमा उठाउँछिन् अल्पसङ्ख्यकको आवाज…

विराटनगर । जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्म पुर्‍याउनु हो। तर, धेरैजसो अवस्थामा चुनावका बेला सुनिने भुइँतहका आवाजहरू निर्वाचनपछि सदनको प्राथमिकताबाट ओझेल पर्छन्। सीमान्तकृत समुदायका सवाल त झन् नीति, कार्यक्रम र बजेटको प्राथमिकतामा पर्न सङ्घर्ष गर्नुपर्छ। यही अवस्थामा प्रदेशसभामा निरन्तर भुइँतहका सवाल उठाउने सांसदका रूपमा […]

एमालेको मुख्यमन्त्री टुङ्गियो, सत्ता साझेदार दलका मन्त्री कहिले ?

विराटनगर । कोसी प्रदेशमा सत्ता समीकरण परिवर्तनको खाका स्पष्ट भए पनि नयाँ सरकार गठनले अझै पूर्णता पाउन सकेको छैन। एमालेभित्र मुख्यमन्त्री कसलाई बनाउने भन्ने विवाद टुङ्गिएर वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नै निरन्तरता पाउने निश्चित भए पनि सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टीले सरकारमा पठाउने मन्त्री र मन्त्रालय बाँडफाँटको विषय  टुङ्गो लगाएको छैन । केन्द्रमा नेकपा एमाले […]

के हो एल निनो ? किन बढाउँदैछ विश्वभरको तापक्रम ?

काठमाडौं । एल निनो निरन्तर बलियो बन्दै गएकाले आगामी महिना विश्वाव्यापी मौसममा परिवर्तन आउने विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले जनाएको छ । अगस्ट र अक्टोबर २०२६ को बीचमा तापक्रममा महत्त्वपूर्ण परिवर्तन आउनेछ । यसले विश्वका धेरै भागहरूमा सामान्य भन्दा बढी तापक्रम हुने बताइएको छ । धेरै क्षेत्रहरूमा वर्षाको ढाँचा पनि उल्लेखनीय रूपमा परिवर्तन हुन […]

तीन बुँदे सहमति कार्यान्वयन गर्न कोसीमा छलफल तीव्र

विराटनगर । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै कोसी प्रदेशमा पनि नयाँ सरकार गठनको कसरत सुरु भएको छ । केन्द्रमा भएको तीन बुँदे सहमतिअनुसार कोसी प्रदेशमा नेकपा एमालेले नै सरकारको नेतृत्व पाउने भएको छ । एमालेको लामो आन्तरिक विवादका कारण प्रदेश सरकार गठन प्रक्रिया अन्योलमा परेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार […]

एमालेको आन्तरिक विवाद नसकिएसम्म कोशीमा नयाँ सरकार बन्दैनः इन्द्रबहादुर आङ्बो

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणले यतिबेला सातै प्रदेशमा खैलाबैला मच्चाएको छ । त्यसको प्रत्यक्ष असर कोशी प्रदेशले पनि बेहोरिरहेको छ । नेपाली कम्युनिस्ट पार्टी र नेकपा (एमाले) को ३ बुँदे सहमति अनुसार कोशी प्रदेश एमालेको भागमा परेको छ, जसमा अहिले एमालेकै मुख्यमन्त्री हिकमतकुमार कार्कीको नेतृत्वमा सरकार छ । अब एमाले अध्यक्ष केपी शर्मा ओलीले […]

‘विशेष सूचना’ को अप्रेसनमा प्रहरी असफल भएको हो ?

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरका प्रतिष्ठित उद्योगी बेनीगोपाल मुन्दडाको घरमा अपरेशन चलायो । सोमबार विहान झण्डै ५ घण्टा लामो खानतलासीमा भने प्रहरीको हात रित्तै भएको प्रहरीले नै निकालेको विज्ञप्तिले पुष्टि गर्छ । विराटनगरका प्रतिष्ठित उद्योगी, मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशीका उपाध्यक्ष प्रकाश मुन्दडाको निवासमा छापा मारेको भनिए […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं