विज्ञ भन्छन्, ‘पाथीभरा केबलकारले पहिचान नष्ट होइन, संरक्षण गर्छ’

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माण सुरु भएको छ । निर्माण सुरु भएसँगै जिल्ला वासीमा मात्रै होइन यसको चर्चा र खुसीयाली देशभर छायो । केही समुह बाहेकले सबैले केबलकार निर्माणको स्वागत गरिरहेका छन् । विज्ञ भन्छन्, ‘केबलकार निर्माणले जिल्लाको विकास बढाउँछ नै, यहाँको पहिचान र विश्वासलाई विश्वभर फैलाउन मदत पुर्‍याउँछ ।’ पहिचन […]

फुङलिङ नगरपालिकाले आन्दोलनरत पक्षलाई सम्झाउँदै भन्यो, ‘वार्ता गर, बन्द होइन’

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले नगर क्षेत्रमा बन्द हड्ताल गर्न नपाउने निर्णय यस अघि नै नगर कार्यपालिकाले गरेको भन्दै बन्द फिर्ता लिएर वार्ताबाट समस्या समाधानको बाटो खोज्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । पाथीभरामा निर्माण भइरहेको केबलकारको विषयमा आन्दोलन गरिरहेका समुहलाई मङ्गलबार एक विज्ञप्ति मार्फत जानकारी गराउँदै मेयर मादेनले वार्ताको माध्यमबाट समस्या […]

ताप्लेजुङ घटना : ‘ढुंगा बर्सिएपछि प्रहरीले आत्मरक्षा गरेको हो’

विराटनगर । ताप्लेजुङमा केबुलकार बन्ने र रोक्ने विषयले निम्त्याएको शनिबार साँझको घटनामा प्रहरीले आत्मरक्षामात्रै गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताएका छन् । प्रहरीले आन्दोलनकारीमाथि गोली प्रहार गरेको भन्दै प्रदेश सभामा विरोध भएपछि मन्त्री भण्डारीले सरकारको तर्फबाट घटनाको जानकारी गराउँदै घटनास्थलबाट प्रहरीले खुकुरी, लठ्ठी र गुलेली लगायतका घरेलु हातहतियार […]

ताप्लेजुङको घुन्सा खोला जलविद्युत् आयोजनामा १२ अर्ब ७० करोड लगानी गरिने

ताप्लेजुङ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो । आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक […]

ताप्लेजुङको पाथीभरा क्षेत्रमा झडप : २१ सुरक्षाकर्मी र ५ आन्दोलकारी घाइते

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिचान पक्षधरले प्रहरीमाथि ढुंगा र गुलेली प्रहार गरेपछि भएको झडपमा ५ आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले स्थिती नियन्त्रणमा लिन शनिबार दिउँसो अश्रुग्यास प्रहार गरेको थियो भने, साँझ गोली चलाउनु नै पर्ने अवस्था आइएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले जानकारी दिए । झडपका क्रममा […]

पाथीभरामा केबलकार : ज्येष्ठ नागरिक र बालबालिकाले निःशुल्क चढ्न पाउने

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माण सम्पन्न भएर सञ्चालन भएपछि ७५ वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फीट मुनिका बालबालिकाले निःशुल्क चढ्न पाउने भएका छन् । पाथीभरामा केबलकारले ज्येष्ठ नागरिक र बालबालिकालाई निःशुल्क सेवा दिने पाथीभरा देवी दर्शन केबलकार सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए । ‘उकालोमा हिड्‌न गाह्रो हुने भनेकै ७५ […]

पाथीभरामा केबलकार निर्माण भएपछि १ दिनको यात्रा १० मिनेटमा छोटिँदै

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माण सम्पन्न भएपछि एक दिन सम्म उकालो पैदल यात्रा गर्नुपर्ने दूरी १० मिनेटमा छोटिने भएको छ ।  हाल तल्लो फेदी अर्थात् काफ्लेपाटीबाट उकालो पैदल यात्रा गर्दै माथिल्लो फेदी हुँदै पाथीभरा मन्दिरसम्म यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । केबलकार निर्माण सम्पन्न भएपछि यो यात्रा १० मिनेट ३१ सेकेन्डमा […]

खुम्चिँदै याला हिमनदी, २०४० सम्ममा हुनेछ पूरै गायब

काठमाडौं । याला हिमनदी खुम्चिँदै गइरहेको छ । सन् २०४० को दशकसम्ममा यो पूरै गायब हुनसक्ने भनिएको छ । ग्लोबल ग्लेसियर कजल्टी लिष्टमा समावेश भएको यो सम्पूर्ण हिमालयको एक मात्रै हिमनदी हो । ग्लोबल ग्लेसियर कजल्टी लिष्ट राइस युनिभर्सिटी, युनिभर्सिटी अफ आइसल्यान्ड, विश्व मौसम सङ्गठन (डब्ल्यूएमओ), विश्व हिमनदी निगरानी सेवा र युनेस्के मिलेर २०२४ मा […]

पाथीभरामा केबलकारको काम द्रुत, बटम स्टेसन निर्माण गर्न पुग्यो मेसिन

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको कामले गति लिएको छ । हाल बटम स्टेसनको काम भइरहेको र कामलाई थप गती दिन निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सन ताप्लेजुङका सामाग्री त्यस क्षेत्रमा पुगेको कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले जानकारी दिए । प्रमुख केदेमका अनुसार १५ महिना भित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ । पाथीभरा मन्दिरसम्म […]

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमकाबारेमा छलफल तथा निर्णय हुनेछ । आजको बैठकले गौतमलाई स्वागत गर्नुका साथै उनको जिम्मेवारीकाबारेमा समेत छलफल गर्नेछ । यसका साथै समसामयिक राजनीति र संसदको दिउँदे […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा