म हिमालयमा अवस्थित एउटा दूरदराजको देश नेपालबाट आएको छु र म यहाँ मानवताका लागि निकट भविष्यको एउटा गम्भीर चेतावनी लिएर आएको छु। आज यहाँ उभिएर केवल विकास, लोकतन्त्र, शान्ति र एउटा युवा राष्ट्रका आशाहरूबारे कुरा गर्न पाएको भए कति राम्रो हुन्थ्यो। तर त्यसको सट्टा, आज मैले भयावह स्तरको मृत्यु र विनाशबारे बोल्नुपरेको छ। ती परिवारहरूबारे, […]
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालले जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहेको बताएका छन् । राष्ट्रसंघको ८१ औँ महासभामा सम्बोधन गर्दै उनले विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय नबनाउने बताए । नेपालमा विपद्का कारण १४ सय बढी ज्यान गुमाएको सन्दर्भ उल्लेख गर्दै हिमालय क्षेत्र तनावको नभएर त्यसले पुर्याउनसक्ने क्षति रोक्ने साझा प्रयोगशाला हुनुपर्ने बताए […]
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई नियमापत्ति गर्दा त्यसको आधार पुष्टि गर्न निर्देशन दिएका छन्। प्रतिनिधिसभाको बैठकमा जुनसुकै विषयमा पनि नियमापत्ति गर्ने प्रवृत्ति बढेको भन्दै सभामुख अर्यालले नियमावलीमा उल्लेखित व्यवस्थाअनुसार मात्रै आपत्ति जनाउन सांसदहरूको ध्यानाकर्षण गराए। उनले भने, “जे विषयमा नियमापत्ति गरिएको हो, सोभन्दा बाहिर गएर आफ्ना भनाइ राख्ने तथा बोल्नका लागि मात्रै नियमापत्ति […]
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेताको जिम्मेवारीमा चयन भएकी छन् । केन्द्रीय कमिटीको बैठकअघि आजै भएको सो पार्टीको सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारीसहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो । पार्टीका पूर्वउपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्यता दिने/नदिने विषयमा आन्तरिक बहस चलेकामा हाल सर्वसम्मतिले वरिष्ठ नेताको जिम्मेवारी […]
काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। महाधिवेशनको लोगोमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालादेखि वर्तमान सभापति शेरबहादुर देउवासम्मका नेताहरूको तस्बिर समेटिएको छ। कांग्रेसले १५औँ महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस–अबको विकल्प’ भन्ने नारा तय गरेको छ।
काठमाडौं । बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, २०८३ माथि सांसदहरूले २० समूहमा १६७ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गत साउन १४ गते प्रतिनिधिसभामा दर्ता गराएको उक्त विधेयकमाथि भदौ ३ गते सैद्धान्तिक छलफल भएको थियो। छलफलपछि सांसदहरूले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समय पाएका थिए। उक्त […]
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीमा २८ जना मनोनित भएका छन् । १० प्रतिशत सदस्य मनोनयन गर्ने विधान अनुसार अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा २८ जनालाई केन्द्रीय कमिटीले मनोनित गरेको हो । यी हुन् केन्द्रीय कमिटीमा मनोनित २८ जना– १. काशीनाथ अधिकारी २. देवराज घिमिरे ३. बिमला घिमिरे ४. शिवमाया तुम्बाहाम्फे ५. हरि घिमिरे […]
काठमाडौं । कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई गाडी नियन्त्रणमा लिएको विषयमा धम्क्याएको भनिएको प्रकरण संसद्मा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले प्रतिनिधिसभाको बैठकमा उक्त विषय उठाएकी हुन्। भन्सारमा गाडी नियन्त्रणमा लिएको विषयलाई लिएर भन्सार अधिकृतले अत्यन्तै तल्लोस्तरको धम्कीपूर्ण भाषा प्रयोग गर्दै सशस्त्र प्रहरीका एसपीलाई थर्काएको विषय बाहिर आएको भन्दै […]
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नि:शुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैगरी, बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोर मैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव प्रस्तुत […]
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य क्षितिज थेबेले नेतृत्वको आलोचनालाई आफ्नो राजनीतिक लोकप्रियता निर्माण गर्ने माध्यम बनाउने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन् । पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै थेबेले संकटका बेला नेतृत्वले संगठनलाई अनिश्चित अवस्थामा छाड्न नहुने बताए । ‘जिम्मेवारी स्वीकार गर्नु भनेको मैदान छोड्नु होइन, घाइते शरीर छोडेर भाग्नु होइन, उपचारको अगुवाइ गर्नु […]