झापामा थप एक पीसीआर ल्याव सञ्चालनमा ल्याईदै, मंगलबार उद्धघाटन

बिर्तामोड । झापामा थप एक पीसीआर ल्याव सञ्चालनमा ल्याउने तयारी भएको छ । झापाको कनकाई नगरपालिका स्थित कोटीहोमा रहेको समपर्ण राष्ट्रिय भवनमा ल्याव राखिने र त्यसको उद्धघाटन मंगलबार गरीने कनकाई नगरपालीकाले जनाएको छ । शनिबार कनकाई नगरपालिकामा बसेको पीसीआर ल्याव संचालन सहयोग एवं व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए । […]

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरो, १८ घर पुरिए, घरका सबै बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बाह्रबिसेमा गएराति गएको पहिरोमा १० घर पुरिएका छन् । घरमा भएका सबैजना बेपत्ता रहेको स्थानीय शिक्षक बजीर भण्डारीले जानकारी दिए । उक्त स्थान बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा हो । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयवासीको भनाइ छ । त्यस्तै जुगल गाउँपालिका–५ चनौटेमा पहिरो जाँदा केही […]

परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको विवरण संकलन गर्ने

काठमाडौं । कक्षा १२ का विद्यार्थीहरुको राष्ट्रिय परीक्षा बोर्डले विवरण संकलन गर्ने भएको छ । रोकिएको परीक्षा तयारीका लागि बोर्डले विवरण संकलनको तयारी अघि बढाएको हो । बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थी महामारीका कारण अध्ययनरत विद्यालयभन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् वा छैनन भन्ने विवरण संकलन गर्ने बताईएको छ । सात दिनभित्र बोर्डको […]

संक्रमितलाई अर्कै ग्रहबाट आएको जस्तो गर्दा कोरोना भयावह बन्यो : दुर्गा प्रसाई

बिर्तामोड । वीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले कोरोना संक्रमण र संक्रमितलाई हेर्ने दृष्टिकोणमा सुधार नभएकाले यो भयावह भएको बताएका छन् । संक्रमितलाई समाजमा अर्कै ग्रहबाट आएको जस्तो गर्ने, संक्रमण देखिदा के के न भए जस्तो गरी बढी हल्ला फैलाउने भएकाले पनि यसले मानिसको मनस्थिती र समाजमा गलत प्रचार भएको उनको भनाई छ । श्निबार […]

प्रदेश १ मा कोरोना : २४ घण्टामा ३ संक्रमितको मृत्यु, ७७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ । प्रदेश १ मा […]

विराटनगरका एक कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर । विराटनगरमा कोरोना संक्रमित एक व्यक्तिको शनिबार दिउँसो मृत्यू भएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर ८ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई भदौ २२ मा कोरोना संक्रमण पुष्टि भएको थियो । जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार शनिबार दिउँसो १२ः३० बजे ति पुरुषको उपचारका क्रममा […]

विवादित काँकडभिट्टा–इनरुवा रेल ठेक्का रद्द प्रकरण, कानूनी उपचार खोज्नेबारे निर्माण व्यवसायी नै विभाजित

काठमाडौं । विवादित पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको ठेक्का रद्दबारे निर्माण व्यवसायीहरूबीचमै मत बाझिएको छ । केही व्यवसायीले टेन्डर रद्द हुनु नौलो विषय नभएकाले कानूनी प्रक्रियामा नजाने मनस्थिति बनाएका छन् भने केही कानूनी उपचार खोज्ने प्रक्रियामा लागेका छन् । कानूनी उपचार खोज्नुपर्छ भन्ने व्यवसायीहरूले अहिले वकीलहरूसँग परामर्श गर्न थालेका छन् । सार्वजनिक निकायले बोलपत्र (टेन्डर) […]

विश्वमा कोरोना : ९ लाख बढीले गुमाए ज्यान

वासिङ्टन, २६ भाद्र । विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या नौ लाख नाघेको बताइएको छ । हाल विश्वमा यो भाइरसको संक्रमण बढ्दो रहेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण मृत्यु भएकाको संख्या नौ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । सो विश्वविद्यालयका अनुसार यस भाइरसबाट नौ लाख ७९ […]

अर्को जिल्ला जाने भने आफ्नै खर्चमा बस्नु पर्नेछ १४ दिन क्वारेन्टिन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने र एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्ने सबैलाई आफ्नै खर्चमा १४ दिन अनिवार्य रूपमा क्वारेन्टिन बस्नु निर्देशन दिएको छ । यस्तै, १४ दिनसम्म क्वारेन्टिन बस्दा पनि कुनै लक्षण नदेखिएमा पीसीआर परीक्षण गर्नुनपर्ने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्ने र विदेशबाट […]

सरकारले कर्मचारीलाई अब कोभिड बिदा नदिने

काठमाडौँ । कोरोना महामारीकै बिच पनि अब सरकारी कार्यालयहरू फुल फ्लेजमा सञ्चालनमा आउने भएका छन् । काठमाडौँ उपत्यकामा निषेधाज्ञा हटेसँगै सरकारी कार्यालयहरूले शत प्रतिशत काम सूचारु हुने गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । केही कार्यालयहरूले कम कर्मचारी बोलाएर भएपनि सबै सेवा दिन सक्छन् भने त्यसमा कार्यालय प्रमुखहरूले जिम्मेवारी लिने कुरा भएको उनको भनाई छ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा