विद्युत प्राधिकरणले भन्यो ‘कुनै पनि हालतमा लोडसेडिङ हुँदैन’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब कुनै पनि हालतमा लोडसेडिङ नहुने जनाएको छ । पछिल्ला केहि दिन लगातार बत्ति जान थालेपछि उपभोक्ता लोडसेडिङको डरमा रहेका बेला प्राधिकरणले विज्ञप्तीमार्फत प्राविधिक समस्याले गर्दा केहि ठाउँमा बत्ति गएको र समस्या समाधान भइसकेको दाबी गरेको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको उत्पादनले नपुगेको बिजुली भारतबाट आयात भइरहेकाले […]

मोरङमा जीपको ठक्करबाट दुईजनाको मृत्यु, मोटरसाइकलमा लाग्यो आगो

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका(२ स्थित हरियाली सामुदायिक वन अगाडि जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियोले विपरीत दिशातर्फ जाँदै गरेको मे ११ प ८२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका–४ […]

ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका १० मा आज विहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै गरेको को २ च १५८२ नम्बरको पिकअप चालक, केराबारी गाउँपालिका ८ मोरङका ४६ वर्षीय भोजराज आचार्यलाई ठक्कर दिदा घाईते भएका थिए । घाईते भएका […]

मुख्यमन्त्रीले भने ‘अविश्वास प्रस्तावको आरामले सामना गर्छु’

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको आरामले सामना गर्ने बताएका छन्। आइतबार बिहान प्रदेशसभा सचिवालयमा प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि पत्रकारसँग कुरा गर्दै यो प्रस्तावले आफू नआतिएको बताए। ‘केन्द्रको राजनीतिक गतिरोध र प्रतिनिधिसभा विघटनलाई आधार बनाएर यो प्रदेशमाथि सुनियोजित रुपमा आक्रमण भएको […]

संखुवासभामा प्रहरी र विप्लव समुहबिच गोली हानाहान

खाँदबारी । संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह र प्रहरीबीच गोली हानाहान भएको छ । आइतबार दिउँसो बरिव ३ तिर विप्लब समुह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले जानकारी दिए । सोही स्थानमा यस अघि पनि विप्लव समुह र प्रहरीबिच गोली हानाहान भएको थियो । विप्लव कार्यकर्ताले प्रहरीको […]

प्रदेश १ : अविश्वासको प्रस्ताव तयारी गर्ने अर्थमन्त्री बर्खास्त

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफ्नै आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मन्त्री आङ्बो आफै लागेको थाहा पाएका मुख्यमन्त्री राईले शनिबार साँझ उनलाई पदमुक्त गरेका हुन् । ‘आफू सहभागी सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफैँ लागेको थाहा भएपछि आर्थिक मामिला मन्त्रीलाई बर्खास्त गरेको […]

स्कुल बससँग मोटरसाइकल ठोक्किँदा वृद्धको मृत्यु

दमक । स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काई–३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे १ क १४१ स्कुल बससँग ठोक्किँदा मे ९ प ५५६६ नम्बरको मोटरसाइकलमा सवार राजवंशीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्करबाट सख्त घाइते हुनुभएका […]

लाइसेन्सको अनलाइन आवेदन खुल्दै

विराटनगर । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन आउँदो मंगलबारदेखि खुल्ने भएको छ । गएको चैत ११ गतेदेखि बन्द रहेको लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल मंगलबारदेखि खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ । विभागकाअनुसार कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया […]

एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम आगामी हप्ता खुल्ने

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ को रजिष्ट्रेसन फाराम र कक्षा १० को परीक्षा आवेदन फाराम खुला गर्ने भएको छ । आगामी हप्ता रजिष्ट्रेसन र परीक्षा आवेदन फाराम खुला गर्ने बोर्ड बैठकले निर्णय गरेको छ । असोजको पहिलो सातामा खुल्नुपर्ने दुवै फाराम यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) संघ (राष्ट्रिय परीक्षा बोर्ड)ले वा प्रदेशले […]

नयाँ स्वरुपको कोरोना भाइरस फ्रान्समा पनि भेटियो, विश्वभर फैलने खतरा

विराटनगर । केही दिनअघि बेलायतमा पत्ता लागेको कोरोनाभाइरसको नयाँ स्वरुपबाट संक्रमित व्यक्ति फ्रान्समा पनि भेटिएका छन् । द्रुत गतिमा सर्न सक्ने भनिएको नयाँ कोरोनाभाइरस बेलायतबाट फ्रान्स फर्किएका व्यक्तिमा पत्ता लागेको बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार ती व्यक्ति टुअर्स शहरमा बस्छन् र १९ डिसेम्बरमा लन्डनबाट फर्किएका थिए । ती व्यक्तिलाई कुनै लक्षण भने नदेखिएको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं