विदेशबाट आउनेमा पीसीआर रिपोर्ट नेगेटिभ भए एयरपोर्टबाटै सिधै घर जान पाइने

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने स्पष्ट पारेका छन् । विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभहरु एयरपोर्टबाट सिघै घर जान पाउने स्पष्ट पारेका हुन् । सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल […]

विराटनगरमा सुविधासम्पन्न पीसीआर मेसिन भित्रियो, दैनिक १ हजारको परिक्षण गर्न सकिने

विराटनगर । निजी क्षेत्रका विभिन्न सस्था तथा ब्यक्तिहरु मिलेर खरिद गरिएको पीसीआर मेसिन विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई हस्तान्तरण गरेको छ । सोमवार एक अनौपचारिक कार्यक्रमका बीच निजी क्षेत्रले विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको मेसिन सोही दिन महानगरले कोशी अस्पताललाई हस्तान्तरण गरेको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीको बिशेष सक्रियतामा निजी क्षेत्रका व्यक्तिहरु पीसीआर मेसिन खरिद […]

प्रदेश १ मा कोरोना : मोरङमा २९ सहित ६४ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा सोमबार ६४ जना संक्रमित थपिएका छन् । थपिएकामा २४ महिला र ४० पुरुष रहेका छन् । मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा सोमबार २३ जनामा संक्रमण पुष्टि भएको छ । १० महिला […]

यसो गर्नुस् मस्तिष्क तेज हुन्छ

काठमाडौँ । मस्तिष्क तेज बनाउनको लागि मानिसले आफ्नो पेटको स्वास्थ्यको ध्यान राख्नुपर्दछ । किनभने तेज दिमाग (शार्प ब्रेन) को लागि पेट सबै भन्दा महत्वपूर्ण हुन्छ । एक स्वस्थ शरीरमा नै स्वस्थ मस्तिष्क हुनसक्छ । स्वस्थ मस्तिष्कले नै मानिसको जीवन सुन्दर बनाउन सक्छ । त्यसैले आफ्नो जीवनको सपना पुरा गर्नको लागि बाहिरी संसारको योजना संगै शरीर […]

कोरोना खोपको ट्रायल नेपालमा, अनुसन्धान गरी निर्णय गर्न परिषद्लाई जिम्मा

काठमाडौं । प्रस्तावित कोरोना भाइरसविरुद्धको खोपको ‘क्लिनिक ट्रायल’ नेपालमा गर्ने तयारी अघि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जुनसुकै मुलुकमा निर्मित खोप परीक्षण गर्न नेपाल खुला रहेको जानकारी दिए। ‘क्लिनिकल ट्रायलमा संलग्न हुनका लागि हामी खुला छौं। जसको भ्याक्सिन पहिला आउँछ त्यसको उपयोग गर्छौं’, प्रवक्ता डा. गौतमले भने। भ्याक्सिन तयार पार्न […]

विराटनगरमा कोरोनाबाट अवकाश प्राप्त शिक्षकको मृत्यु

विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको आइतबार राति ९ बजे मृत्यु भएको हो। मृतक अवकाश प्राप्त शिक्षक हुन्। उपचारका लागि अस्पताल ल्याइपु¥याएको एक घण्टामै पुरुषको मृत्यु भएको जानकारी उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा। दीपक सिग्देलले […]

भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६१ हजार ७४९ जना संक्रमित भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ५ हजार १८५ पुगेको हो । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो […]

ताप्लेजुङमा कोरोना नियन्त्रण गर्न पौने ३ लाख रुपैयाँ बढी खर्च

ताप्लेजुङ । ताप्लेजुङ जिल्लास्थित कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिले हालसम्म पौने तीन लाख रुपैयाँ बढी खर्च गरेको जनाएको छ । समितिले साउन मसान्त सम्ममा दुई लाख ८२ हजार ९१० रुपियाँ खर्च गरेको छ । समितिका सदस्य–सचिव समेत रहेका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणको क्रियाकलापमा खर्च गरेको जानकारी दिए । प्रजिअ […]

प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

माेरङ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ अस्पतालमा प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आइतबार बेलुका ६ बजेर ३५ मिनेटमा धरान ८ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। प्रवक्ता सापकोटाले साउन २९ गते पोजेटिभ रिपाेर्ट आएका पुरुषलाई ३० गते अस्पतालमा भर्ना […]

काठमाडौं आइपुगे दुबईमा अड्किएका २६२ नेपाली

काठमाडौं । दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले काठमाडौँ ल्याएको हो । दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । निगमको जहाजले दुबईबाट […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा