पाथीभरा मन्दिरको नाममा आफ्नै जग्गा नहुँदा अतिक्रमणको जोखिम

ताप्लेजुङ । नेपालमा मात्र नभई विदेशमा पनि प्रशिद्धि कमाएको ताप्लेजुङको प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको नाममा अहिले सम्म एक दाम पनि जग्गा छैन । जसका कारण पाथीभरा क्षेत्रमा विकास निर्माणका काम गर्ने सरकारी तथा गैरसरकारी संस्थालाई समस्या पर्ने गरेको छ । धार्मिक स्थल लिर्माणका लागि समुह वा संस्थाले जग्गा दिने वा गुठि राख्ने प्रचलन धेरै स्थानमा […]

हास्यकलाकार मनोज गजुरेललाई पनि कोरोना संक्रमण

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको रिपोर्ट सोमबार पोजेटिभ आएको हो । कोरोना पुष्टि भएपछि आफू सेल्फ आइसोलेसनमा रहेको जानकारी सामाजिक सञ्जालमार्फत् गजुरेलले दिएका छन् । ‘बिहिबारदेखि नै आइसोलेसनमा छु । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालनासहित […]

भारतमा कोरोना : थप ३६ हजारमा संक्रमण

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३६ हजार ८३८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७९ लाख ४५ हजार ८८८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७१ लाख ९८ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् । ६ लाख २७ हजार ६३८ जनाको उपचार भइरहेको छ । यस्तै […]

प्रदेश एकका केही स्थानमा वर्षाको पूर्वानुमान

विराटनगर । आज प्रदेश १ एकाध ठाउँमा वर्षाको पूर्वानुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेश आंशिक बदली रहेको छ । दिउँसो पहाडी भू भागमा आंशिक बदली रही प्रदेश १ का एक दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति […]

धरानको बीपी प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

धरान । कोरोना संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपहानगगरपालिका–१६ की ८३ वर्षीया वृद्धा महिला छिन् भने अर्का मोरङको पथरी शनिश्चरे–३ का ६३ वर्षीय वृद्ध पुरुष छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उच्च रक्तचापका दीर्घरोगी धरान–१६ की […]

बुबा झापामा भएकाले प्रधानमन्त्रीले लगाएनन् दसैँको टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष विजया दशमीको दिन टीका लगाएनन् । बुबा मोहनप्रसाद ओली झापामा भएकाले उनले यस वर्ष टीका लगाउन नपाएका हुन् । सोमबार विजया दशमीको दिन प्रधानमन्त्री निवास बालुवाटारमा उनले पत्नी राधिका शाक्यलाई टीका लगाइदिए । त्यसबाहेक बालुवाटारमा अरु टीकाको कार्यक्रम नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । ‘यसपाली […]

यसरी दिए राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको दसैं शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओलीले दसैंको शुभकामना दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि […]

दुर्गापक्षको मुख्य दिन आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

काठमाडौं । दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले देवी विसर्जनको साइत बिहान १०:११ बजे रहेको जनाएको […]

प्रदेश १ मा नामाकरणको पुनः चर्चा, ‘सगरमाथा’ वा ‘कोशी’ नाम बलियो बन्दै

विराटनगर । प्रदेश ५ को नाम लुम्बिनी तोकिएसँगै राजधानी तोकेर पनि नामाकरण हुन नसकेको प्रदेश १ को नामाकरण चाँडो हुनुपने दबाब प्रदेश सरकारलाई पर्न थालेको छ । यस अघिको प्रदेश संसद अधिबेसनमानै नामाकरण टुंग्याउने तयारी गरे पनि कोरोना संक्रमणका कारण संसद अधिबेसन चाँडो स्थगित भएकाले नामाकरणको टुंगो हाल सम्म लाग्न सकेको छैन । विराटनगरलाई राजधानी […]

दसैं आयो, आएन रौनक, सुनसान पहाडका गाउँघर

ओखलढुंगा । घटस्थापनामा राखिएका जमरा हुर्किसकेका छन् । घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको नीलो आकाश अनि उडेका चङ्गाले दसैंको स्वागत गरिरहेका छन् । शरद ऋतुको यस मौसमले दसैंलाई स्वागत गरे पनि आमनागरिकले मनैदेखि दसैं भित्र्याउन सकिरहेका छैनन् । विगत वर्षमा लिंगे र रोटे पिङको मच्चाइ, मेला, जात्रा र शक्तिपीठमा हुने भीडले दसैं स्वागत […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं