को हुन् लोकप्रिय कथावाचिका देवी प्रतिभा ?

काठमाडौं । यतिबेला पशुपतिनाथ परिसरमा ‘श्री पशुपति कोटिहोम १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ चलिरहेको छ । कोटिहोमबाट सुनिएको प्रवचनको ध्वनी, कोटिहोमकै लागि पशुपतिको साजसज्जाको, दर्शकको ठेलमठेल माहोलले पशुपतिमा अन्य वर्षको साउन महिनाभन्दा बेग्लै रौनक छाएको छ । पशुपतिमा शिवको दर्शनभन्दा कोटिहोमका लागि मानिसहरु भिड ओइरिएको छ । यद्यपि पशुपति परिसरको कोटिहोमा वाचन भइरहेको […]

दुर्घटना भएको सौर्यको जहाजमा १९ यात्रु थिए, पोखरा जाँदै थियो

काठमाडाैं – दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना यात्रु रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ। सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ। जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय […]

सौर्य एयरको जहाज दुर्घटना, इन्जिनको भाग उछिट्टिएर झर्‍यो

काठमाडौं- त्रिभुवन विमानस्थलबाट पोखराका लागि उड्ने क्रममा सौर्य एयरलाइन्सको जहाज पूरै क्षतिग्रस्त भएको छ। पोखराका लागि उड्ने क्रममा रन वेबाट चिप्लिएको जहाज पूरै क्षतिग्रस्त भएको छ । प्रत्यक्षदर्शीका अनुसार जहाजको इन्जिनको भाग रन वे क्षेत्रबाट उछिट्टिएर तल्लो भागमा झरेको छ । यात्रुको अवस्था अहिलेसम्म खुल्न सकेको छैन । तर प्रत्यक्षदर्शीहरूका अनुसार जहाज टुक्रा टुक्रा भएको […]

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना

काठमाडौं- त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । त्रिभवुन विमानस्थल स्रोतका अनुसार उक्त जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो । उक्त जहाज काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएको जानकारी आएको छ । दुर्घटनामा परेपछि जहाजमा आगो लागेको छ । जहाजमा लागेको आगोले ठूलो धुवाँको मुस्लो निस्किएको छ । दुर्घटनाका कारण […]

पिँडुला फर्किने समस्या छ ?

काठमाडौं– कहिलेकाहीँ हामीलाई खुट्टाको पिँडुला फर्किने समस्याले सताउँछ । खुट्टा फर्किँदा शारीरिक पीडा अत्यन्तै हुन्छ । खुट्टाको तिघ्रानिर वा पिँडुलाको मासु पल्टनु वा अर्कोतर्फ सर्नुलाई सामान्य बोलीचालीको भाषामा खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ। प्रायः राति खुट्टा पल्टिने वा बाउँडिने गदर्छ। एक्कासि तिघ्रा र पिँडुलाको मासु खुम्चिन गई राति अथवा आराम गरेको बेला खुट्टा […]

साउनमा किन कपाल काट्नु हुँदैन ?

काठमाडौं– साउन महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ । यो महिनामा कपाल काट्नु हुँदैन भनेको त अवश्य पनि सुन्नु भएको होला । बुढापाकाले आज यो बार कपाल काट्नु हुँदैन, आज जन्म बार कपाल काट्नु हुँदैन भनेझैँ साउनको महिनामा पनि कपाल काट्नु हुँदैन भनेको त प्रायः धेरैले सुनेका छौँ । तर पछिल्लो पुस्ताले यसलाई बेवास्ता […]

क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

काठमाडौं– भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिँदै गर्दा पक्राउ परेकी छन् । अख्तियारको टोलीले उनलाई आइतबार १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको जनाएको छ । औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

झरी छल्दै पशुपतिनाथमा ब्रतालु

काठमाडौं- साउनलाई भगवान् शिवको महिनाका रुपमा लिइन्छ । साउन महिनामा खास सोमबारलाई विशेष मानिन्छ । भगवान् शिवजीको बार भएकाले साउनको पहिलो सोमबार पशुपतिनाथ दर्शनका लागि ब्रतालु र श्रद्धालुको भीड लागेको छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा र आराधना गरिन्छ । नेपालमा सौरमास अनुसारका सोमबार नै ब्रत गर्ने परम्परा छ । पशुपतिनाथ […]

हरिबंशको अवस्था सामान्य, नाकको नशा फुटेको भेटियो

विराटनगर– वरिष्ठ हास्य कलाकार हरिबंश आचार्यको नाकभित्रको सानो नशा फुटेको भेटिएको छ। आइतबार बिराटनगर पुगेको समयमा बिरामी भएका उनको उपचारका क्रममा नाकको नशा फुटेको भेटिएको हो । बिरामी भएपछि उनी अस्पताल भर्ना भएका उनको नाकको नशा टालेर अहिले अवस्था सामान्य रहेको छ । विराटनगरस्थित हिमगिरी हाइजिङको ब्रान्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीका मदनकृष्ण श्रेष्ठ […]

शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : शिक्षामन्त्री भट्टराई

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छिन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आयोजित ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक दुईदिने गोष्ठीमा उनले सञ्चारमाध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय रहेको बताइन् । नेपालका लागि क्यानाडाका राजदूत […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं