दैनिक अमला खाँदा के हुन्छ ?

काठमाडाैं । भिटामिन ‘सी’का अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यसमा पाइने भिटामिन सी कम हुन्छ तर अमला एउटा यस्तो स्रोत हो जसमा भिटामिन सी सधै रहिरहन्छ । दैनिक एउटा अमला खादा विभिन्न फाइदाहरु पुग्छन्– मुटुको समस्या यो खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ […]

वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सर बढाउँदै : अध्ययन

काठमाडौं । मंगलबार प्रकाशित एक अध्ययन अनुसार वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सरको सबैभन्दा सामान्य रूप बढाउँदै छ । यसले विशेष गरी महिला र दक्षिण पूर्वी एसियाका मानिसहरूलाई कडा असर गरिरहेको छ । फोक्सोको क्यान्सर यस रोगको सबैभन्दा सामान्य रूप हो । सन् २०२२ मा २५ लाख मानिसको निदान भएको विश्व क्यान्सर दिवसमा ल्यान्सेट रेस्पिरेटरी […]

जिल्ला अस्पताल ताप्लेजुङको एम्बुलेन्समा ढुँगा प्रहार

ताप्लेजुङ । बिरामीलाई झापा पुर्‍याएर औषधी बोकेर ताप्लेजुङ फकिँदै गरेको एम्बुलेन्समा बिहीबार राती सदरमुकाम नजिकै ढुंगा प्रहार भएको छ । बुधबार जिल्ला अस्पताल ताप्लेजुङबाट रेफर भएका बिरामीलाई झापा पुर्‍याएर एक्सरे फिल्म लगायत अत्यावश्यक औषधि बोकेर फर्कदै गरेको अस्पतालको प्रदेश १–०१–००१ झ ०२३२ नम्बरको एम्बुलेन्समा राती करिब १० बजेको समयमा सदरमुकाम नजिकैको सिग्देल खोल्सामा बसेको समूहले […]

जाडोमा मरीच खानुका १० फाइदा

काठमाडौं– अहिले गर्मी मौसम सकेर हामी विस्तारै जाडो मौसममा प्रवेश गरेका छौँ । गर्मीको तुलनामा चिसो मौसममा प्राय मानिसले चियामा मरीच राखेर खान मन पराउँछन् । जाडो याममा चियामा मरीच हालेर खाँदा न्यानो गराउने मात्र होइन, स्वास्थ्यलाई पनि फाइदा गर्दछ । यस्ता छन् जाडोमा मरीच खानुका फाइदा : – पाँच चम्चा जति गाईको घ्यूमा सात […]

चिसोले खुट्टा फुट्यो ?

काठमाडौं– जाडोमा खुट्टा फुट्नु सामान्य समस्या हो । जाडो मौसम नजिकिँदै गर्दा धेरैलाई हिल्स फुट्ने समस्याको सामना गर्नुपर्ने हुन्छ । यो असुविधाजनक मात्र होइन, यो कहिलेकाहीँ पीडादायी पनि हुन सक्छ। खुट्टाको छाला सुक्खा, बाक्लो र चर्किएपछि टाँसिएको हिल, जसलाई हिल क्र्याक्स पनि भनिन्छ। खुट्टा फुट्नुको कारण ? जाडोमा हावामा आर्द्रता कम हुने भएकाले छाला सुख्खा […]

हाच्छ्युँ रोक्दा स्वास्थ्यलाई पुग्न सक्छ गम्भीर असर

काठमाडौं– कयौँ पटक भविष्यमा हुने केही घटना विशेष गरी आर्थिक हानीका संकेत हामीले पहिले नै पाउन पनि सक्छौँ । यदि यी संकेतलाई बुझ्न सकिए आर्थिक हानीबाट बच्न सकिन्छ । कहिलेकाहीँ घर बाहिर निस्किने बेला हुने अनौठो घटनामार्फत हामीले भविष्यका आर्थिक हानीबारेमा जानकारी पाउन सक्छौँ । यस्ता कुन कुन संकेतमार्फत मानिसले हुनसक्ने आर्थिक हानीका विषयमा थाहा […]

थप ३ जनामा हैजा पुष्टि, संक्रमितको संख्या ५८ पुग्यो

काठमाडौं– काठमाडौंमा थप ३ जनामा हैजा पुष्टि भएको छ । यो सँगै देशभर हैजा संक्रमितको संख्या ५८ पुगेको स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडीसिडी)ले दिएको जानकारी दिएको छ । सबैभन्दा धेरै ललितपुरमा ४१ जनामा हैजा देखिएको छ । काठमाडौंमा ७, कैलालीमा ८ र प्यूठानमा २ जनामा हैजा पुष्टि भएको छ । हैजा पुष्टि […]

स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो एक अर्ब ८९ करोड

चितवन– स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ । यो अवधिमा बिमितले १० लाख ३५ हजार एक सय १५ पटक सेवा पाएका छन् । सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो । अस्पतालको स्वास्थ्य […]

किन लाग्छ रिगंटा, यस्ता छन् कारणहरू

काठमाडौं– वरिपरिका सामान घुमे जस्तो लाग्नु वा वाकवाकी लागे जस्तो भएर चक्कर लाग्नुलाई रिगंटा लाग्नु भनिन्छ । यस्तो समयमा टाउको थोरै घुमाउने समस्या हुन्छ । कानको भित्र कुनै पनि भागमा वा दिमागको नसामा कुनै पनि समस्या आएमा यस्तो समस्या हुने चिकित्सकहरू बताउँछन् । यस अलावा अन्य थुप्रै कारणले रिगंटा लाग्न सक्छ । कानको नसा सुन्निएमा […]

खाना खाने बित्तिकै सुत्ने गर्नु भएको छ ?

काठमाडौं– यो मौसममा अधिकांशलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने गर्दछ । खाना खानसाथ सुत्न खोज्ने हामी प्राय सबैको बानी हुन्छ । खाना खाने बित्तिकै सुत्दा गजबको निन्द्रा पनि लाग्छ । तर खाना, खाजा खाने बित्तिकै सुत्ने बानी गलत भएको चिकित्सकहरू बताउँछन् । अझ बेलुकी खाना खाएपछि अधिकांशको दैनिक रुटिन नै आराम गर्ने वा सुत्ने हुन्छ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं